इजरायल र हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु
काठमाडौं । इजरायल र हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु हुँदैछ ।
इजरायलले हमासँगको युद्धविराम गर्ने सहमति शुक्रबार मन्त्रिपरिषदबाट अनुमोदन गरेसँगै पहिलो चरणका प्रक्रिया सुरु भएको हो । सम्झौता अनुसार पहिलो चरणमा हमासले छाड्ने एक...
करिब १ सय ९५ किलोग्राम गाँजा सहित एक जना पक्राउ
पर्सा । वीरगंज महानगरपालिका-१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको...
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनुषा । जनकपुर उपमहानगरपालिका-७ स्थित भमरपुराचोकदेखि वलुवा टोलतर्फ जाने सडकमा ना.६ ख ४५३७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री महोत्तरी, महोत्तरी गाउँपालिका-५ गौरीगामा बस्ने ६० वर्षीय सत्यनारायण साह तेलीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले...
विश्वमणि समाजवादी प्रेसबाट निष्कासित
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी संगठनबाट निष्कासित भएका छन्।
यसअघि नै आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले नेपाल पत्रकार महासंघको महाधिवेशनताका संगठन छाडिसकेको अवस्थामा अब अध्यक्ष नै त्यहाँ नरहने...
सागको मिति घोषणाका लागि पाकिस्तान ओलम्पिक कमिटीले बैठक बोलाइयाे
काठमाडाैं । १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति घोषणाका लागि पाकिस्तान ओलम्पिक कमिटीले बैठक बोलाएको छ। त्यसमा सहभागी हुनुअघि नेपाल ओलम्पिक कमिटीले राष्ट्रिय खेलकुद परिषद र विभिन्न संघलाई पत्र पठाएको छ।
नेपाल ओलम्पिक कमिटीका...
मानव अधिकारको सिफारिस कार्यान्वयन केही भएन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन प्रतिशत शून्य रहेको पाइएको छ ।
शुक्रबार प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका सदस्य मिहीर ठाकुरले यस्तो जानकारी गराएका हुन् ।
‘आयोगको वर्तमान हाम्रो कार्यकालको...
स्मार्टफोन पहिचान बनाउन नसक्नुको बिल गेट्सका गलत निर्णय
एन्ड्रोइडका को–फाउन्डर रिच माइनरले माइक्रोसफ्ट कम्पनीले स्मार्टफोनको बजारमा आफ्नो पहिचान बनाउन नसक्नुको कारण बिल गेट्सका गलत निर्णयहरू रहेको जनाएका छन् ।
रिच माइनरले माइक्रोसफ्टको ४०० अर्ब डलरको मोबाइल बजारमा असफलतासम्बन्धी आफ्नो प्रतिक्रिया पनि दिएका छन्...
नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी सम्पन्न
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू विचको महत्वपूर्ण सम्मेलन सम्पन्न भएको छ । मंगलबार र बुधबार सम्पन्न साइबर सुरक्षा संगोष्टीमा...
मेक इन नेपाल एक्सपो २०२५ हुने
काठमाडाैं । आगामी सातादेखि काठमाडौंमा मेक इन नेपाल एक्सपो २०२५ र नेपाल पस्मिना अन्तर्राष्ट्रिय एक्सपो आयोजना गरिएको छ।
नेपाल उद्योग परिसंघसँगको सहकार्यमा नेपाल पस्मिना उद्योग संघको आयोजना र राइजिङ नेपाल प्रालिको व्यवस्थापनमा एक साथ दुई एक्सपो...
बाल अमृत– ४ सावधिक बीमालेख प्रस्तुत
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना वरिष्ठ अभिकर्ताहरूको राय सुझाव र मागलाई मध्यनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।
जुम मिटिङ मार्फत...

























