अहिलेको सरकार धेरै लामो नजाने : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार धेरै लामो नजाने दाबी गरेका छन् ।
मंगलबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो जनाएका हुन् ।
‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई...
ओपन युनिभर्सिटीले ‘तामाङ स्टडिज’ मा आवेदन खुल्ला
काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालय(ओपन युनिभर्सिटी)ले पहिलोपटक 'तामाङ स्टडिज' मा आवेदन खुल्ला गरेको छ । ४ वर्षे यो कार्यक्रमको लागि एक हजार रुपैयाँ आवेदन शुल्क तोकिएको छ ।
अनलाइनमार्फत पढाई हुने यो तहमा प्लस टु सकाएका...
अमेरिकाले आप्रवासन नियन्त्रण गरिने
एजेन्सी । नयाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओभल अफिसको आफ्नो कार्यालयबाट कार्यकारी आदेशहरू जारी गरेर आप्रवासनलाई नियन्त्रण गर्ने कदम चालेका छन्।
'जन्मका आधारमा नागरिकताको हक' को परिभाषा परिवर्तन गर्नेदेखि सीमाबाट हुने गैरकानुनी प्रवेशलाई रोक्न मेक्सिकोसँगको...
स्ववियुको निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ।
त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य...
कटुवा पेस्तोल सहित दुई जना पक्राउ
सिराहा । गोलबजार नगरपालिका-११ बल्कबाबाट कटुवा पेस्तोल १ थान सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बेतौना बस्ने १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय बिष्णु कुमार महतो...
रित्तो गाग्री लिएर सिंहदरबार परिसर पुगे
काठमाडाैं । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको रित्तो गाग्री लिएर सिंहदरबार परिसर पुगेका धरानका मेयर हर्क साम्पाङको गाग्री प्रहरीले लिएको छ ।
सिंहदरबार नजिकै रहेको हनुमानथान मन्दिर छेवैमै गाडिबाट ओर्लिएर गाग्रीसहित सिंहदरबारतर्फ अघि बढेका...
विपन्न नागरिकलाई न्यानो कपडा वितरण
सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा...
रित्तो गाग्री बोकेर काठमाडौं आएका मेयर हर्क सम्पाङ खानेपानी मन्त्रालयमा पुगे
काठमाडौं । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् ।
उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं...
सरकारी कारोबारको सम्पूर्ण विवरण हरेक दिन राष्ट्र बैङ्कमा पठाउनुपर्ने
काठमाडौं । अब बैङ्कहरूले सरकारी कारोबारको सम्पूर्ण विवरण हरेक दिन नेपाल राष्ट्र बैङ्कमा पठाउनुपर्ने भएको छ ।
राष्ट्र बैङ्कले सरकारी कारोबार निर्देशिका–२०७६ मा दोस्रो संशोधन गर्दै यस्तो व्यवस्थालाई अनिवार्य गरेको हो । संशोधन अनुसार अब...
राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत
जानकी । राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए...
























