इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै

तेल अभिव । जुडिया क्षेत्रमा रहेको इजरायली शहर माले अदुमिमका मेयरले बुधबार आफ्नो नगरपालिका क्षेत्रको एक महत्त्वपूर्ण भागलाई ‘ट्रम्प वन’ (टी–१) को नाममा पुन:नामकरण गर्ने घोषणा गरेका छन् । “ट्रम्पको दोस्रो कार्यकाल विशेष गरी जुडिया...

महिला टी–२० शृङ्खलाको खेल तालिका परिवर्तन

काठमाडाैं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर खेल तालिका परिवर्तन भएको जानकारी गराएको...

सामाजिक सञ्जालको नियमन गर्ने विधेयक स्वीकृत

काठमाडाैं । सामाजिक सञ्जालको नियमन गर्ने विधेयक मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ। सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने विधेयक संघिय संसदमा पेश गर्न स्वीकृति दिएको हो। सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको विधेयक प्रतिबन्धित वस्तुको...

कटहरीया नगरपालिकाको पिकअप गाडी घेराउ

रौतहट ।  रौतहटको कटहरीया नगरपालिकाको आर्थिक विवादले गम्भीर मोड लिएको छ। नगरपालिकाले खरीद गरेको प्रदेश नं. २०३००१ छ ००२९ नम्बरको पिकअप गाडी फोटन शोरुममा दुई महिनादेखि घेराउमा छ, भने आर्थिक अनियमितता र पारदर्शिताको अभावका कारण...

सेयर बजारमा हरियाली

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अंकले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ को विन्दुमा...

सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने

काठमाडौं । सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् । आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन,...

बागलुङमा प्रविधिको प्रयोगबाट आँखाको शल्यक्रिया शुभारम्भ

बागलुङ । बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो । अत्याधुनिक प्रविधिद्वारा...

राज्यव्यवस्था समितिको बैठक स्थगित

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा छलफल गर्न भनेर आज बस्ने भनिएको संसदको राज्यव्यवस्था समितिको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने तय भएको थियो । बैठकमा संघीय मामिला तथा सामान्य...

प्रधानमन्त्री ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको आरोप

विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको आरोप लगाएका छन् । सरकारले देश चलाउनु पर्नेमा पधानमन्त्री ओलीले संयन्त्रमार्फत चलाउन खोजेको उनको आरोप छ । ‘हामी डेमोक्रेटिक...

राष्ट्रिय परिचयपत्रकाे आधारमा बैंक खाता अपग्रेड

काठमाडौं । नागरिक एपमा राष्ट्रिय परिचयपत्र आबद्ध भएको छ । एपको पछिल्लो अपडेटसँगै राष्ट्रिय परिचयपत्र लिङ्क गर्ने सुविधा उपलब्ध भएको हो । सोमबार २० जनवरीका दिन आएको २.०.४१ भर्सनको अपडेटमा एनआईडी (राष्ट्रिय परिचयपत्र) थप गरिएको...

RECENT POSTS

HOT NEWS