महाभारतको जंगलमा आगो निभाउने क्रम जारी
काभ्रे । गत मंगलबार दिउँसो २ बजेबाट काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा लागेको आगो आज हेलिकोप्टरबाट निभाउन थालिएको छ ।
आगलागी भएको चार दिनसम्म पनि यहाँको डढेलो नियन्त्रणमा आउन सकेको छैन...
नेपालमा चिनियाँहरूको नयाँ वर्ष वसन्त चाड मनाइयाे
काठमाडौं । बिहीबार साँझ काठमाडौंमा आयोजित चिनियाँहरूको परम्परागत नयाँ वर्ष वसन्त चाडको अवसरमा राजदूत छन सोङले लामो भाषण दिए ।
सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथि बनाएर गरिएको नयाँ वर्षको उक्त विशेष कार्यक्रममा नेपालका राजनीतिककर्मी, मन्त्री,...
मृत अवस्थामा फेला
काठमाडौं । माघ बारा, जितपुर सिमरा उपमहानगरपालिका-२२ चुरियामाई मन्दिरको माथिल्लो डाँडामा रहेको प्रतिक्षालयमा भारत महाराष्ट्र घर भएका ४६ वर्षीय रूद्र गिरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सिराहा, कर्जन्हा नगरपालिका-६ बेतहास्थित पोखरीमा सोही नगरपालिका-७...
सुनको मुल्य बढ्यो
काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ । बिहीबार प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको...
महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा पर्यटक जान नपाइने
काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने...
‘एक्टर: टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले चलचित्रमा अवसर पाउने
काठमाडौं । यही माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टका एक जना विजेताले ‘एक्टर: टेक वन’को निर्माण कम्पनी...
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याथ्यू रस
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याथ्यू रसलाई नियुक्ति गरेको छ ।
रस आफ्नो जीवनसाथीका साथ नेपाल आइसकेका छन् । रस बिहीबार चर्च ब्वाइज क्लब र संकटा...
एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत
काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैर आवासीय नेपाली (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनु पर्ने जनाएका छन्।
राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले...
एडिबी निर्देशक कोस्वाले गृहमन्त्री लेखकसँग गरे भेटवार्ता
काठमाडाैं । एसियाली विकास बैंक (एडिबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीको पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे।
साथै मन्त्री लेखकले...
सामसुङ ग्यालेक्सी एस२५ सिरिज आधिकारिक रूपमा लन्च
सोल । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले आफ्नो सामसुङ ग्यालेक्सी एस२५ सिरिज आधिकारिक रूपमा लन्च गरेको छ । यस सिरिजका फोनमा कम्पनीले नयाँ एआई फिचरहरू दिएको छ ।
यसले कामलाई सहज र सरल बनाउने र...
























