सरकारी कार्यालयका कम्प्युटरमा गेम इन्स्टल नगर्न सुझाव

काठमाडौं । साइबर सुरक्षा प्रवर्द्धनका लागि सरकारले स्थापना गरेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयका कम्प्युटर वा ल्यापटपमा कुनै पनि गेम इन्स्टल नगर्न सुझाव दिएको छ । केन्द्रले जारी गरेको साइबर सुरक्षासम्बन्धी एड्भाइजरीमा कर्मचारीहरूलाई...

२४ घण्टाको अवधिमा १५ जिल्लामा आगलागी

काठमाडौं । हिउँद सुक्खा हुँदा आगलागीका घटना बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २४ घण्टाको अवधिमा १५ जिल्लामा आगलागीका घटना भएका छन् । तीन जिल्लामा डढेलो लागेको रेकर्ड...

गोली लागेर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइने

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा प्रहरीले चलाएको गोली लागेर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं लगिने भएको । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुई जना र झडपकै क्रममा घाइते भएका अर्का एक जनालाई...

नेपाल खुल्ला विश्वविद्यालयमा स्नातक तहमा नेवाः अध्ययन अध्यापन 

काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालयले नेवाः अध्ययन स्नातक तहमा अध्यापन गराइने भएको छ । यस विश्वविद्यालयले एउटा सुचना प्रकाशन गरि सामाजिक शाश्त्र भित्र चार बर्षे स्नातक तहको लागि भर्नाको  आवेदन खुलेको हो । नेवाः अध्ययनमा नेवाः...

सुप्रिम सहकारी रकम अपचलन प्रकरणमा रविकाे बहस जारी

रुपन्देही । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको तेस्रो दिनको बहस सुरु भएको छ। बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आइतबार तेस्रो दिनको बहस सुरु भएको हो । रूपन्देही जिल्ला अदालतमा अहिले...

खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य छिट्टै कार्यान्वयनमा आउने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य छिट्टै कार्यान्वयनमा आउने जनाउनुभएको छ । ग्यास विक्रेता महासङ्घ नेपालको ११ औँ वार्षिक साधारण सभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनलाई शनिबार...

इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा

काठमाडौं । हमासले चारजना महिला बन्दीलाई मुक्त गरेपछि इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा गरेको छ । युद्धविराम सम्झौता कार्यान्वयन हुन थालेको सातौँ दिन शनिबार हमासले इजरायली सेनाका चार महिला बन्दीलाई रिहा गरेको थियो ।...

जन्मदर्तासँगै राष्ट्रिय परिचय पत्र नम्बर पनि प्राप्त

काठमाडाैं । ६ लाख ४७ हजार दुई सय ३८ बालबालिकाले जन्मदर्तासँगै राष्ट्रिय परिचय पत्र नम्बर पनि प्राप्त गरेका छन्। वि.सं. २०८० फागुन २७ देखि हालसम्म ती बालबालिकाको जन्मदर्ता प्रमाण पत्रमा नै राष्ट्रिय परिचय पत्र नम्बर...

नेपालले विश्वकप क्रिकेटमा सान्तवना जित निकाले

काठमाडौं । कप्तान पूजा महतोले अलराउण्ड प्रदर्शन गर्दा नेपालले विश्वकप क्रिकेटमा सान्तवना जित निकालेको छ। मलेसियामा जारी आइसिसी यु १९ महिला विश्वकपअन्तर्गत ‘प्लेअफ’ खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले पराजित गर्‍यो। मलेसियामा शुक्रबार भएको खेलमा...

रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौं । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रड आक्रमणमा संलग्न रही फरार भएका दीपक बरामु र अजय लामालाई पक्राउ गरिएको...

RECENT POSTS

HOT NEWS