ड्राइभिङ लाइसेन्स क्युआर कोडसहितको भएपनि पुग्ने

काठमाडाैं । अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) क्युआर कोडसहितको भएपनि पुग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था नियमावलीमा संशोधन गर्दै क्युआर कोडसहितको ड्राइभिङ लाइसेन्स पनि जारी गर्न सकिने...

मेयर हर्क साम्पाङलाई कानुनी कारबाही गर्न माग

काठमाडौं । नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गृहमन्त्री रमेश लेखकलाई सोमबार मन्त्रालयमा भेटेर यस्तो माग गरेको हो...

१० अंकले घट्यो नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६१ अंकले घटेको छ । आज नेप्से ०.४० प्रतिशतले घटेर २६३३.३२ विन्दुमा पुगेको छ । आज नेप्से घट्दा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको...

नागरिक स्वस्थ भएमात्रै देशले प्रगति गर्न सक्ने

दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले व्यक्ति स्वस्थ भएमात्रै देश विकास सम्भव रहेको जनाएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगाैँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज आयोजित ५५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशका नागरिक...

‘फेमिली एण्ड बेबी एक्स्पो २०२५’ आयोजना हुने

काठमाडौं । बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउनका लागि बेबी एक्स्पो आयोजना हुने भएको छ । माघ १६ गतेदेखि इभेण्ट सोलुसन प्रालिको आयोजनामा राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो...

मीनकुमारी राणामार्गको नामाकरण, प्रतिमा अनावरण तीन व्यक्तित्व पुरस्कृत

भक्तपुर । स्व.मीनकुमारी राणाको तेश्रो पुण्य तिथिका अवसरमा आयोजित कार्यक्रममा सूर्यविनायक नगरपालिका ३ भक्तपुर गणेश आधारभूत विद्यालयसँगैको समाजसेवी मीनकुमारी राणामार्गको नामाकरण सहितको प्रतिमा अनावरण गरिएको छ । प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन...

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । आगामी फेब्रुअरीमा हुन लागेको चार देशीय महिला च्याम्पियन्सीप फुटबलअघि तामाङलाई प्रशिक्षकमा नियुक्त गरिएको हो । तामाङको प्रशिक्षणमा यसअघि महिला फुटबल टोलीले...

पाथिभरा क्षेत्रमा भएको घटनाप्रति फोनिजको गम्भिर ध्यानाकर्षण

काठमाडौं ।   ताप्लेजुङको पवित्रस्थल पाथिभरा क्षेत्र (मुक्कुकलुङ)मा भएको घटनाप्रति फोनिजको गम्भिर ध्यानाकर्षण भएको छ । यस्तो घटनाको फोनिज विरोध र भत्सर्ना गर्दछ । आदिवासी जनजातिहरुको भाषा, धर्म, जीवन, कला र संस्कृतिसँग जोडिएको पवित्रस्थल मुक्कमलुङमा नीजि...

एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ

अर्घाखाँची । पाणिनी गाउँपालिका-८ सौराखोलास्थित सामुदायिक जंगलबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब २ सय ग्राम, छर्रा करिब ७ सय ५० ग्राम, चक्कु १ थान, पिलास १ थान र बन्दुकमा राख्ने क्याप ६...

पृथ्वीको सतहमुनि भेटियो सगरमाथा भन्दा अग्लो पहाड

काठमाडौं । पृथ्वी भित्रको संरचना पाठ्यपुस्तकमा जस्तो सरल, स्पष्ट र सटीक अझै पनि छैन। वैज्ञानिकहरूले यसलाई व्यापक रूपमा तीन भागमा विभाजन गरेका छन्। एउटा कोर, त्यसपछि मेटल र माथिल्लो क्रस्ट। तर विभाजन पनि धेरै...

RECENT POSTS

HOT NEWS