सोनाम पर्व मनाउँदै, आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश
काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै आइरहेका छन् ।
आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ...
उपकुलपति विकास लामिछानेकाे याेग्यता नपुगेकाे भन्दै उजुरी
काठमाडौं । दाङ स्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. विकास लामिछानेको शैक्षिक योग्यता नपुगेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र सहित प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परेको छ । तत्कालिन स्वास्थ्य तथा...
प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण
काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण गरेको छ ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज भएको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो ।
बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो...
आवासीय चिकित्सकले अब निर्वाह भत्ता उपलब्ध गराउन निर्णय
काठमाडाैं । सरकारले निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकले अब निर्वाह भत्ता उपलब्ध गराउन निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सोमबार राति...
सांसद सोविता गौतमले हिरासतमा लौजाँदैगर्दा मानव अधिकार हनन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद सोविता गौतमले कुनैपनि व्यक्तिलाई हिरासतमा लौजाँदैगर्दा मानव अधिकार हनन हुन नहुने जनाएकी छन् ।
मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा लैजाँदै गर्दा मानव...
तरलता धेरै भएपछि नेपाल बैंकले ३० अर्ब रुपैयाँ खिच्न लाग्याे
काठमाडौं। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलनको उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले २१ दिनका लागि तरलता खिच्न लागेको हो ।
यसको...
आँधीखोलामा निर्माणाधीन पुल निर्माण सम्पन्न भएन
स्याङ्जा । भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन । भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको...
मकवानपुरमा एचपिभी खोप लगाइने
मनहरी (मकवानपुर) । सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।
फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसर पारेर पाठेघरको मुखको क्यान्सरविरुद्ध...
मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने
काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो ।
प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद...
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ५ गुणा बढी आवेदन
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आइपीओमा ५ गुणा बढीले आवेदन दिएका छन् । कम्पनीले माघ ८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ३९ हजार...

























