दराजमा आफ्नो मिशलिन टायरहरू उपलब्ध

काठमाडाैं । नेपालमा मिशलिन टायरको आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्रालिले नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराजमा आफ्नो मिशलिन टायरहरू उपलब्ध गराएको छ ।​ सिप्रदी अटोपार्टसले ग्राहकको सुविधालाई उच्च प्राथमिकता दिँदै सन् २०२५ जनवरीदेखि मिशलिन टायर...

कुमारी बैंकको अगुवाइमा अर्धजलाशययुक्त आयोजनाकाे जुट्याे लगानी

गोरखा । जिल्लाकाे पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाइमा लगानी...

आशिका तामाङ हिरासत मुक्त

काठमाडौं । अभियन्ता आशिका तामाङ २४ दिन हिरासत बसेर छुटेकी छिन्। काठमाडौं  र भक्तपुर प्रहरीमा गरी उनी २४ दिन हिरासतमा बसेकी हुन्। शुक्रबार जिल्ला अदालत भक्तपुरले तामाङलाई २० हजार धरौटी छाड्न आदेश दिएसँगै धरौटीमा बुझाएर...

क्रिप्टो करेन्सी कारोबारको आरोपमा सात पक्राउ

काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सात जनालाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–६...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडाैं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकमा...

रवि सभामुख घिमिरेलाई भेट्न पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन् । भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ । लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद्...

भाषा ऐन कार्यान्वयन गराउन प्लेकार्ड सहित प्रदर्शन गरिने

काठमाडाैं । नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू कीर्तिपुर नगर समितिले बागमती प्रदेशमा भाषा ऐन कार्यान्वयन गर्नका लागि दबाव दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवसको दिन फागुन ९ गते शुक्रवार प्लेकार्ड प्रदर्शन गर्ने भएको छ । अन्तर्राष्ट्रिय...

खल्तीका सेवाहरू २ दिन अस्थायी रूपमा बन्द गर्ने निर्णय

काठमाडौं । खल्तीले आज (माघ १७) राति ९ बजे देखि माघ १८ गते बिहान ४ बजेसम्म आफ्नो सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय खल्तीको प्रणालीमा सुधार र माइग्रेशनको लागि गरिएको हो।...

नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

काठमाडाैं ।  त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन...

बेरोजगार युवालाई रोजगार दिने तयारीमा बुढानिलकण्ठ

काठमाडाैंं । बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ। बुढानिलकण्ठ नगरपालिकामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै  आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेलामा युवाहरुलाई रोजगार दिने तयारी गरिएको जानकारी प्रदान...

RECENT POSTS

HOT NEWS