नो केबलकार समूह र प्रहरीबिच झडप

झापा । झापामा नो केबलकार समूह र प्रहरीबिच झडप भएको छ । दमकमा भएको झडपपछि केही प्रदर्शनकारी पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरीका कार्यबाहक सूचना अधिकारी डिएसपी ध्रुव कुमार श्रेष्ठका अनुसार झापाबाट ४...

एयर रुटलाई लिएर विवाद नगर्न माकुनले भारतसंग गरे अनुराेध

राैतहट । नेकपा एसका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमान स्थलकाे रुटमा अवराेध खडा नगरी  निर्माण कार्यमा सहयाेग गर्न भारत सरकारसंग अनुराेघ गरेका छन । नेपाल र भारतका पत्रकारको संस्था...

राजन श्रेष्ठको अध्यक्षतामा फिटनेस संघ गठन

काठमाडौं । वागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको प्रथम साधारणसभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थको प्रमुख आतिथ्यमा...

सामुदायिक विद्यालयमा निःशुल्क  खानेपानी वितरण गरिने

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निकट भविष्यमै निःशुल्क  रूपमा शुद्ध तथा सफा खानेपानी जडान तथा वितरणको कार्य गरिने जनाएका छन् । आज वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कुलको १६औँ वार्षिकोत्सव समारोहमा...

२२० जना नागा संन्यासी बने

घर, परिवार र सुखसुविधाबाट मुक्त भएर थप २२० जना सन्यास लिएर नागा संन्यासी बनेका छन् । जसमा दुई सय पुरुष र २० महिला रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दैनिक जागरणको समाचारअनुसार पिण्ड दान...

पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ । बरहथवा नगरपालिका ८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण भएको हो । आक्रमणबाट गम्भीर घाइते भएका...

‘पिआरः पर्मानेन्ट रेसिडेन्ट’ को दुई पोस्टर सार्वजनिक

काठमाडाैं । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने कथानक चलचित्र 'पिआरः पर्मानेन्ट रेसिडेन्ट' को दुई पोस्टर सार्वजनिक भएको छ। रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित...

मानव बेचबिखन कार्यमा ४ जना पक्राउ

काठमाडौं ।  प्रहरीले मानव बेचबिखन कार्यमा सलंग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य बरदहियाका ३५ बर्षीया मनेजर राय, महोत्तरीको भंगहा नगरपालिका–२ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राति चौधरी, ओखलढंगाको...

आज न्यूनतम तापक्रम घट्याे

काठमाडौं । आज काठमाडौंको न्यूनतम तापक्रम आइतबार पनि घटेको छ। जल  तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ । शनिबारको तुलनामा बिहानीपख काठमाडौंमा केही...

अमेरिकी सरकारका लागि ‘च्याटजीपीटी जिओभी’ लन्च

एजेन्सी । ओपन एआई ले अमेरिकी सरकारका लागि विशेष एआई टुल लन्च गरेको छ । यसलाई च्याटजीपीटी जिओभी नाम दिइएको छ । च्याटजीपीटी जिओभी विशेष रूपमा सरकारी कामकाजको आवश्यकताहरूलाई ध्यानमा राखी डिजाइन गरिएको छ । ओपन...

RECENT POSTS

HOT NEWS