खैरहनी माध्यमिक विद्यालयलाई ज्योति विकास बैंककाे सहयोग

काठमाडौं । ज्योति विकास बैंकले चितवन जिल्ला, खैरहनी वडा नं. ६ मा अवस्थित खैरहनी माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत ३० थान डेस्क-बेञ्चहरू प्रदान गरेको छ । बैंकले विद्यालयमा...

बीआरआई सम्झौता नवीकरण नगर्ने घोषणा

एजेन्सी । पनामाका राष्ट्रपति राउल मुलिनोले चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने घोषणा गरेका छन् । पनामाले सन् २०१७ मा चीनसँग बीआरआई सम्झौता गरेको थियो । अमेरिकामा राष्ट्रपति चुनाव जितेसँगै डोनाल्ड...

आजको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने जनविश्वास

काठमाडौं । वसन्त पञ्चमी अर्थात श्रीपञ्चमीको दिन आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ। आजको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने जनविश्वास छ। विद्यालय जाने उमेर पुग्न थालेका बालबालिकालाई आजकै दिन अक्षर चिन्न र...

अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको जनाएका छन् । काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै...

आज पनि सुनको मूल्यमा स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि...

सरकार सर्बोच्च अदालतको आदेश भन्दा, बेलायतको प्रवक्ता भएर पेस भयोः विगेसो

काठमाडौं । ब्रिटिश गोर्खा सैनिक भर्ति सम्बन्धी सम्झौता अन्यायपूर्ण भएको ठम्याउँदै सर्बोच्च अदालतले त्यसलाई सुधार्न निर्देशनात्मक आदेश दिए पनि नेपल सरकार बेलायत र भारतको प्रभावमा परेको विगेसोले आरोप लगाएको छ । आइतबार राजधानीको संवाद...

एमालेबाट ५ जना नेता निस्कासित

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना नेतालाई पार्टीबाट निस्कासित गरेको छ । एमालेबाट निकालिएका डा भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै उनीहरुलाई पार्टीबाट निस्कासित गरिएको हो । सल्लाहकार...

आज सरस्वतीको पूजा

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी...

जामिया सिराजुल उलुम अल्सलफियाकाे बार्षिकोत्सव कार्यक्रम समापन

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफिया मदरसामा तिन दिने बार्षिकोत्सव कार्यक्रम माघ १७ गते समापन भएको छ। कार्यक्रमका अध्यक्ष सोही मदरसाका अध्यक्ष समिम अहमद नदवी प्रमुख...

ललितपुर सिटी एफसीकाे मुख्य प्रशिक्षकमा ग्रेसन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता टोली ललितपुर सिटी एफसीले इंग्लिस प्रशिक्षक साइमन ग्रेसनलाई नयाँ सिजनको लिगका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ । साविक विजेता ललितपुरले इंग्लिस फुटबलमा अनुभवी यूईएफए प्रो...

RECENT POSTS

HOT NEWS