आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । सप्तरी, छिन्नमस्ता गाउँपालिका-५ लोखरम बस्ने शिव नारायण शर्माको गोठमा मंगलबार साँझ लागेको आगो फैलिएर सोही ठाउँ बस्ने बाबु साहब खत्वेको घरमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४ लाख...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । रसुवा, नौकुण्ड गाउँपालिका-५ भोर्ले साउने खोलास्थित सडकमा आम्बासबाट पारच्याङतर्फ जाँदै गरेको ना.४ त ९५५२ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक भारत मोतिहारी पकडी दयाल परसा-१३ बस्ने २५ वर्षीय अरवाज...

लघु चलचित्र ‘रित्तो गाउँ’ले जित्यो उत्कृष्ट राष्ट्रिय अवार्ड

काठमाडौं । निर्देशक रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा निर्माण भएको लघु चलचित्र ‘‘रित्तो गाउँ’ ले छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड जितेको छ। शनिबार सम्पन्न अवार्ड समारोहमा सञ्चार तथा सूचना...

नक्कली कागजातको आधारमा नेपाली नागरिकता लिए

काठमाडौं । एक भारतीयले नाम परिवर्तन गरी नक्कली कागजातको आधारमा नेपाली नागरिकता लिएको छ। पूर्वी चम्पारण, चकियाका अशोक तुलस्यान वीरगंजमा बसेर भन्सार क्लियरिङ एजेन्टको रूपमा काम गर्दै आएकाे खबर प्राप्त भएकाे छ । उनले आफ्नो...

चीनले अमेरिकी गुगलमाथि कानून उल्लङ्घनको अनुसन्धान गर्ने

बेइजिङ । वासिङ्टनले चिनियाँ वस्तुहरूमा १० प्रतिशत भन्सार दर लगाएपछि चीनले मङ्गलबार अमेरिकी प्रविधि दिग्गज गुगलमाथि एकाधिकार विरोधी कानून उल्लङ्घनको अनुसन्धान गर्ने जनाएको छ । बेइजिङको राज्य बजार नियमन प्रशासनले अमेरिकी प्रविधि दिग्गजलाई ‘जनवादी गणतन्त्र...

प्रम ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन : देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा (एमाले)लाई अविश्वास गर्नुपर्ने कारण नरहेको जनाएका छन् । पोखरामा जारी ७७ जिल्लाकै सभापति र प्रशिक्षण विभागका प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले प्रधानमन्त्रीसमेत रहेका एमाले...

रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दायर भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर भएको चितवन जिल्ला अदालतकी वैतनिक वकिल सुनिता अधिकारीले जानकारी दिइन् । मुद्दामा लाछानेसहित...

छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल भव्यताका साथ सम्पन्न

काठमाडौं । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघुचलचित्र पाउलोको प्रदर्शनसँगै सुरु भएको ३ दिने चलचित्र महोत्सव चलचित्र विकास बोर्डमा उत्कृष्ट...

दामोदर खड्का संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौं । न्यायपरिषद्को सदस्यमा नेपाल बार एसोसिएसनको तर्फबाट सिफारिस भएका दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । आइतबारको बसेको सुनुवाई समितिको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना...

बिपिनको  “सुन्दर तिम्रो” मा नुपुर र रुबिनको रोमान्स ( भिडियो ) 

काठमाडौं  ।  युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको  “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। "डेकेन्द्र प्रडक्शन" युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको  संगीत, र डिकेको सुमधुर स्वर...

RECENT POSTS

HOT NEWS