क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गयाे
वासिङ्टन। क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिबार जनाएका छन् । भूकम्पका कारण कारण सुनामी चेतावनी जारी गरिएको तर पछि हटाइएको छ...
ललितपुरबाट अपहरणमा परेका चार वर्षीय बालक उद्धार
काठमाडौं । ललितपुरबाट अपहरणमा परेका चार वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । कलंकीको होटलबाट उद्धार गरिएका बालकलाई पञ्जाल लैजाने तयारी रहेको खुलेको छ ।
अपहरण आरोपमा पक्राउ परेका भियतनामी नागरिक मि हाङ किन्हालुनमाथि अनुसन्धान...
सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५
काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल भएकी छिन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा ताजसँगै "नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकीयो...
पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सुझाव
काठमाडौं । प्रतिनिधिसभाको बिहिबारको बैठकको शून्य समयमा सांसदहरुले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सुझाव दिँदै नेपाल विद्युत् प्राधिकरणको शेयर वितरण गर्नेदेखि सकल, भूमिहीन सुकुम्बासी, जातीय भेद्भाव, तटबन्धनआदि विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा...
रवि लामिछानेलाई फसाईहाल्ने कसरतमा छः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार प्रतिशोध लिनुपर्यो भनेमात्रै बलियो देखिएको बताएका छन् ।
उनले भने,‘सरकार बलियो त्यतिखेर देखिन्छ, जतिवेला यसले राजनीतिक प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको...
सुन्दर हमालको शब्दमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )
काठमाडाैं । नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ को भिडियो डिजिटल बजारमा सुन्द...
मेयर बालेनको ‘बलिदान’ एल्बमको गीत भाइरल
काठमाडौं । स्थानीय तहको दोस्रो निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वारी दिँदा मेयर बालेन्द्र शाह (बालेन) ले गाएको ‘बलिदान’ एल्बमको गीत भाइरल भएको थियो ।
त्यतिबेला गीतको ‘गरिबको चमेलीको बोल्दिने कोही छैन …’ भन्ने क्लिप धेरै...
साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत
काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिइन् ।
तीन जना बस्ने गरेको ब्यारेकको कोठामा महिला प्रहरी जवान निशा चौधरी सिलिङ फ्यानमा आफ्नै सलको पासो लगाएर झुन्डिएको अवस्थामा...
तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण
धनकुटा । गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् ।
पछिल्लो समय युकेमा रहदै आएका तिगेलाले...
‘एक्टर: टेक वन’को विषयमा बोल्दै पूर्व मन्त्री झाक्रीले भनिन्, “चलचित्रको लागि सेन्सर बोर्ड नै...
काठमाडौं । पूर्व मन्त्री रामकुमारी झाक्रीले चलचित्र 'एक्टर: टेक वन' हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस चलचित्रलाई 'एकदमै रहस्यमय र रमाइलो' भन्दै, यसलाई मिठो र उत्कृष्ट रहेको बताइन् ।
झाक्रीले भनिन्, "सायदै मैले...

























