सामाजिक सञ्जाल विधेयकबारे ध्यानाकर्षण
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०८१ माघ २७ गते अपरान्ह् राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटी राष्ट्रिय सभामा पेश भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न...
नेत्र लोजाको जिवन घटेको सत्य घटनामा बन्यो ‘चेली’ (भिडियो)
काठमाडौं । सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म 'चेली' सार्वजनिक भएको छ ।
स्माइल दासको स्वर र संगीतमा रहेको गीतमा ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द रचना रहेको छ। नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त...
पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै आन्दोलनको घोषणा
विराटनगर । दुई दिन आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलन घोषणा गरेकाे छ ।
उनीहरूले केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र...
एसिया प्यासिफिक स्कुलको तेस्रो अभिभावक दिवस सम्पन्न
काठमाडौं काठमाडौँको टोखा-६ मा रहेको एसिया प्यासिफिक स्कुलले तेस्रो अभिभावक दिवस सम्पन्न गरेको छ । २५ र २६ गते दुइ दिन बिबिध कार्यक्रम गर्दै स्कुलले अभिभावक दिवस सम्पन्न गरेको हो ।
२५ गते पहिलो दिन...
पशुपतिमा महाशिवरात्रिको तयारी सुरु
काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी,...
सरकारले ल्याएको अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले ल्याएको अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’भनेको जस्तो भएको जनाएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा...
केबलकार विषयमा विस्तृत छलफल गर्न बसेको बैठक विथोलियाे
काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकार विषयमा विस्तृत छलफल गर्न बसेको बैठक विथोलिएको छ । आन्दोलनरत ‘नो केबलकार समूह’ र सरकारबीच भएको छलफल विषयमा प्रवेश नगरीकनै टुंगिएको आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताले जानकारी...
सहयोग रकम रोक्ने भएपछि तथ्याङ्क संकलन गर्न पत्राचार
विराटनगर । अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रकम रोक्ने भएपछि त्यसको तथ्याङ्क संकलन गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
मन्त्रालयले पठाएको पत्रमा लामो समयदेखि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट वैदेशिक सहायकता...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । ओखलढुंगा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-९ बस्ने ३८ वर्षीय राज कुमार भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राज कुमारले ती बालिकालाई गत पुस १७ गते राति जबरजस्ती...
सुडानमा नयाँ सरकार गठनको घोषणा
खार्तुम । सुडानका सत्तारुढ जनरल अब्देल फताह अल–बुरहानले विनाशकारी गृहयुद्धको बिचमा देशको मामिला व्यवस्थापन गर्न चाँडै नयाँ सरकार गठन हुने जनाएको छ ।
सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष र सुडानी सशस्त्र बलका कमाण्डर अल–बुरहानले पोर्ट सुडानमा...

























