परराष्ट्रमन्त्री ओमानको भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा खाडी मुलुक ओमानको भ्रमणमा जाने भएकी छिन्। सात दिने भ्रमण आजबाट सुरु हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। चार सदस्य भ्रमण आठौँ इण्डियन ओसियन कन्फरेन्समा सहभागी हुन राणा...

अमेरिकाले ‘डिभी लट्री’ कार्यक्रम अन्त्य गर्ने तयारी

वासिंटन डिसी । रिपब्लिकन सांसदहरूले ‘डिभी लट्री’ कार्यक्रम अन्त्य गर्ने तयारी गरेका छन्। उनीहरूले ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर ‘राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने’ सरकारी...

प्रवासमा रहेका प्रतिनिधिलाई मतदानकाे अधिकार प्रयोग

काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशनमा प्रवासमा भएका प्रतिनिधिलाई पनि मतदानको अधिकार प्रयोग गर्न दिएको छ। काठमाडौंमा हिजो भएको महाधिवेशनमा प्रवासमा रहेका प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट मतदान गरेको अध्यक्ष डा. बाबुराम भट्टराईले जनाएका हुन्। उनले...

क्रिकेटरद्वय सोमपाल र करणले महाकुम्भ मेलामा स्नान गरे

काठमाडौं । नेपालका क्रिकेटरद्वय सोमपाल कामी र करण केसीले भारतको प्रयागराजस्थित महाकुम्भ मेलामा स्नान गरेका छन् । यसको जानकारी सोमपालले सोमबार सामाजिक सञ्जालमार्फत् दिएका हुन् । तस्वीरमा दुवै क्रिकेटर स्नानपछि नमस्कार गरिरहेको अवस्थामा छन् । प्रयागराजमा...

अहिलेसम्म १ सय १६ वटा न्यायिक सुनुवाइ

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले नयाँ जनप्रतिनिधिको कार्यकालमा अहिलेसम्म १ सय १६ वटा न्यायिक सुनुवाइ गरेको छ । मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डङ्गोललगायतको टोली निर्वाचित भएपछि १ सय १६ वटा न्यायिक सुनुवाइ गरेको महानगरले...

सुरक्षित इन्टरनेट दिवस मनाइयाे

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको आयोजनामा मंगलबार ‘सफर इन्टरनेट डे’ अर्थात् सुरक्षित इन्टरनेट दिवस मनाइएको छ । यो दिवस हरेक वर्षको फेब्रुअरी महिनाको दोस्रो मंगलबार विश्वभरि मनाइन्छ । यो वर्ष दिवसको मूल नारा ‘टुगेदर फर...

‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका...

पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २९...

पानी जहाज विधेयक–२०८१ पेस

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पेस गरे । उनले सामुद्रिक कानुनीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, १९८२ अनुसार समुद्रमा तटीय मुलुकको मात्र नभइ भूपरिवेष्ठित मुलुककोसमेत...

चलचित्र ‘लाज शरणम्’को गीतमा मेयर बालेन शाहले दिए स्वर

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो । ‘नेपाल हासेको…’को बोलको गीतमा बालेनको स्वर, संगीत र...

RECENT POSTS

HOT NEWS