शान्दार मःम पसलमा ग्यास विस्फोटका घाइतेहरुकाे ज्यान जाने संख्या चार पुग्याे
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५...
नर्भिक इन्टरनेशनल अस्पतालले मुख तथा अनुहारको शल्यक्रिया
काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले मुख तथा अनुहारको शल्यक्रिया (ओरल एण्ड म्याक्जिलोफेसियल सर्जरी) सेवा सुरु गरेको छ।
ओरल एण्ड म्याक्जिलोफेसियल सर्जन डा किशोर भण्डारीको नेतृत्वमा अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो।
दुर्घटनामा परी मुख तथा अनुहारमा...
विश्व कप खो खोका सहभागीलाई सम्मान
ललितपुर । भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो विश्वकप खो खो प्रतियोगिता रजत पदक विजयी भएका वागमति प्रदेशका तीनजना खेलाडी, म्यानेजर, प्रशिक्षकहरु, र सेफ डी मिसनलाई सम्मानित गरेको छ ।
शनिबार ललितपुर खेलकुद परिषदमा ललितपुर खो...
अबदेखि युएईबाट श्रम स्वीकृति लिन मिल्ने
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गरेका छन्...
अध्यादेश स्वीकृत गर्न आवश्यक बहुमत पुर्याउन पहल गर्ने
काठमाडौं । नेपाली कांग्रेसले अध्यादेशमा नेकपा (एकीकृत समाजवादी)सँग सहयोग माग्न गरेको निर्णयलाई सो पार्टीले स्वाभाविक रूपमा लिएको जनाएको छ । सरकारले ल्याएको अध्यादेशप्रति सत्तारुढ दल लोसपा र सरकारको समर्थन गरेको जसपा नेपाल सकारात्मक नभएपछि...
अन्जन विष्टले नेपाल सुपर लिग चितवनबाट खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्टले यो बर्षको नेपाल सुपर लिग चितवनबाट खेल्ने भएका छन् । फ्रेन्चाइज फुटबल क्लब चितवनले उनलाई मार्की खेलाडीमा सार्वजनिक गरेको छ ।
गत सिजन झापा फुटबल...
बालमन्दिर जग्गा प्रकरणकाे अनुसन्धान सुरू
काठमाडौँ । बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ । नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा अनियमितता भएको भनिए पनि तत्कालीन अध्यक्ष रिता सिंह वैद्यलाई उन्मुक्ति दिएको विषयमा छानबिन सुरु गरिएको...
आज सुनको मूल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । नेपाली सुनसाँची व्यवसायी महासंघका अनुसार बिहीबार २३ सय रुपैयाँले बढेको सुन आज ४०० रुपैयाँले बढेको हो । आज प्रतितोला एक...
एनआरएनए : घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा सदस्यता आह्वान
काठमाडौं । सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेश अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ।
नयाँ वेबसाइट www.nrnahlc.com मार्फत गैरआवासीय...
एस पार्टीकाे पोलिटब्यूरो बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय,...

























