टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिए

काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ । स्थानीय...

नागरिकता ऐन संशोधन प्रस्ताव राख्नसमय खुला

काठमाडौं । नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सांसदहरूलाई समय खुला भएको छ । सरकारले ल्याएको विधेयकमाथि आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची...

बीमा प्राधिकरणकाे अध्यक्षमा पाँच जनाबाट चयन गर्दै

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि  ५ जनाको नाम सर्टलिस्टमा परेको छ । आवेदन दिएका १२ जनामध्ये कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडाशैनी र शरद ओझाको नाम सर्टलिस्टमा प्रकाशन...

अन्तराष्ट्रिय कलाकार अशेष डंगोलकाे च्यारिटी कन्सर्ट सम्पन्न

ललितपुर । अन्तराष्ट्रिय जगतमा ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सलको टुगेदर फाेर नेपालद्वारा आयोजित शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरूको लागि च्यारिटी कन्सर्ट सम्पन्न भएकाे  छ । फागुन ३ गते शनिबार  ललितपुरको...

साताकाे पहिलाे दिन सेयरबजारमा सकारात्मक

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयरबजार बढेर फेरि २७ सय विन्दुनजिक पुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा पुगेको हो। योसँगै कारोबारमा समेत उत्साह देखिएको छ।...

ऊँ माता मनकामना जेन्नी ट्रष्टद्वारा भाइरल सरिता बाजेको निधनप्रति दुखः व्यक्त

काठमाडौं ।  ऊँ माता मनकामना जेनि ट्रष्टले भाइरल  ‘सरिता बाजे’ को आसामायिक निधन भएकोप्रति शोक सन्तप्त परिवारजनप्रति दुखः व्यक्त गरेका छन् । ऊँ माता मनकामना जेनि ट्रष्टका अध्यक्ष जेन्नी श्रेष्ठले दुईदिने मानवको चोलामा भगवान्को र ...

जादुमय स्वरका धनि ‘सरिता बाजेको’ निधन

बनेपा । जादुमय स्वरका धनि सरिता बाजेको गायकी उपनामले चर्चित बनेका अर्जुनप्रसाद पौडेलको निधन भएको छ । पौडेलको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ । काभ्रेपलाञ्चोक पाँचखालका पौडेललाई ज्वरो आएपछि शुक्रबार बिहान धुलिखेल अस्पतालमा...

क्राइम थ्रीलर चलचित्र ‘११ः५५ – डु नट ट्रस्ट एनिवन’को टिजर सार्वजनिक

काठमाडौं । क्राइम थ्रीलर चलचित्र ‘११ः५५ – डु नट ट्रस्ट एनिवन’को टिजर सार्वजनिक भएको छ । करिब १ मिनेट ३४ सेकेण्डको टिजरमा लभ, रोमान्स, धोका र बदलाको कथा समेटिएको छ । कथावस्तु त खुलाइएको छैन तर,...

सांसदहरू प्रश्नको जवाफ दिँदै सरकारको प्राथमिकता स्पष्ट

काठमाडाैं ।  प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सरकारको प्राथमिकता स्पष्ट पारेका छन्। उनले स्वास्थ्य, पूर्वाधार, विपद् व्यवस्थापन तथा सहकारी क्षेत्रमा उठाइएका जिज्ञासाबारे जानकारी गराएका हुन्। प्रधानमन्त्री ओलीले स्वास्थ्य पूर्वाधार...

मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ

पर्सा ।  मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने ४५ वर्षीय गिनीलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर-६...

RECENT POSTS

HOT NEWS