मर्दी हिमालमा यो वर्षको पहिलो हिमपात

माछापुच्छ्रे । पदमार्गका लागि आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको कास्कीको मर्दी हिमालमा यो वर्षको पहिलो हिमपात भएको छ । हिउँदको अन्तिम समयमा हिउँ परेपछि त्यहाँका पर्यटन व्यवसायी हर्षित भएका छन्। सोमबारबाट हल्का वर्षा सुरु भएको र...

एमसीसीका भुक्तानीलगायत गतिविधिहरू अस्थायी रूपमा रोकिए

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का भुक्तानीलगायत गतिविधिहरू अस्थायी रूपमा रोकिएको र यसको समीक्षा पूरा भएपछि आगामी कदमबारे नेपाल सरकारसँग छलफल गर्ने जनाएको छ । एमसीसीले २ फागुनमा इमेल लेखी नेपाल...

विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९...

सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको जनाएका छन्  । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कुराकानी गर्दै नेपालको...

देशभरका चिकित्सक कालोपट्टी बाँधेर धर्नामा उत्रिँदै

काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आजदेखि आन्दोलन गर्ने भएको छ । संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरु आआफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घन्टा धर्ना बस्ने भएका हुन्। संघद्वारा...

बृद्धलाई कुटपिट गरी हत्या गरेको अभियोगमा युवक पक्राउ

फुङलिङ । ताप्लेजुङमा बृद्धलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका –४ इखाबुका २२ बर्षिय सुवास लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी...

 नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन आज

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ। आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र...

नेतृत्व विकास तालिमको सफल समापन

काठमाडौं ।  श्री जोरगणेश सामुदायिक सिकाई केन्द्र को आयोजनामा तथा काठमाडौं महानगरपालिका सामाजिक विभाग को सहयोगमा सम्पन्न "नेतृत्व विकास तालिम" (Leadership Development Training) कार्यक्रम आज सफलता पूर्वक सम्पन्न भएको छ। नेपा ब्याङ्क्वेट, खुशी बुँमा...

नेपालमा पहिलोपटक क्यानोनिङ उत्सव हुँदै

काठमाडौं ।  नेपालमा पहिलोपटक क्यानोनिङ उत्सव हुने भएको छ । सिन्धुपाल्चोकको गातीस्थित बोर्डरल्याण्डमा यही फागुन १६ देखि १८ सम्म तीनदिने क्यानोनिङ उत्सव हुने भएको हो । बोर्डरल्याण्ड इको रिसोर्टले आयोजना गर्न लागेको यो उत्सव विशेषगरी...

नेपालभाषाकाे लवजमा हाेच्चाएकाे आरोपमा उजुरी दर्ता

काठमाडौं । पुराना भजन गीतदेखि लिएर मेटल गीत गएर चर्चाकाे शिखरमा पुगेका चर्चित युवा गायक कुमा सागरलाई हाेच्याएर गिज्याएको आरोपमा कमेडियनसहितका ४ विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेकाे छ । साेमबार कमेडियनहरू सजन श्रेष्ठ र उत्सव...

RECENT POSTS

HOT NEWS