गायक कुमा सागरलाई गिज्याएको आरोपमा ४ जनाविरुद्ध पक्राउकाे माग राख्दै प्रदर्शन
काठमाडौं । गायक कुमा सागरलाई गिज्याउनेमाथि कारबाही नगरेको भन्दै सम्पदा संरक्षण महाअभियानले बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शन गरेको छ ।
नेपाल भाषाको लवजमा गीत गाएर गायक कुमा सागरलाई गिज्याएको आरोपमा ४ जनाविरुद्ध प्रहरीमा...
मृत अवस्थामा फेला
काठमाडौं । धनकुटा, छथरजोरपाटी गाउँपालिका-५ परेवादिन बस्ने ४६ वर्षीय खेमराज थापा सोही ठाउँस्थित जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-५ स्थित सगरमाथा सामुदायिक वनको कल्भर्टमा सोही ठाउँ बस्ने ४० वर्षीया खिक्रि...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
उदयपुर । बेलका नगरपालिका-३ दुर्गा मन्दिर टोल बस्ने निहिलाल चौधरीको गोठमा बुधबार बेलुकी आगलागी हुँदा गोठ, भाडावर्तन, काठपात लगायतका सामान पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा...
नेपाली विद्यार्थीहरुलाई फर्काउने प्रयासमा ओडिसा सरकारले हेल्पडेस्क स्थापना
काठमाडौं । प्रकृति लम्सालको मृत्युपछि न्याय माग्ने विद्यार्थीहरुमाथि दुर्व्यवहार र कुटपिट भएपछि कलेज छाड्न बाध्य भएका नेपाली विद्यार्थीहरुलाई फर्काउने प्रयासमा ओडिसा सरकारले हेल्पडेस्क स्थापना गरेको छ ।
ओडिशा सरकारको उच्च शिक्षा विभागले भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट...
तनहुँमा अफ्रिकन स्वाइन फिभरका कारण ओसारपसारमा प्रतिबन्ध
तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार-पसारमा रोक लगाइएको हो ।
जिल्लामा एक महिनाअघि...
नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दै
काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
त्यसअघि पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबीच दिउँसो २ बजे...
कुलमानले सरकारको आदेश नमानेर असहयोग गरेको ऊर्जामन्त्रीको आरोप
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा पारदर्शिता र सुशासनलाई सरकारले प्राथमिकता दिएको बताउँदै केही व्यक्तिहरूको असहयोगका कारण विकासका योजना प्रभावित भइरहेको संकेत गरेका छन्। प्रतिनिधिसभाको माघ २४ गतेको बैठकमा...
पूर्वगृह राज्यमन्त्री अन्सारीसहितका नेताले भेटे रिंकु सदाको परिवार
सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र रहस्यमय मृत्युका विषयमा जानकारी लिन पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको नेतृत्वमा अन्य राजनीतिकर्मीहरू...
ट्रम्पले नेपालमा एमसीसी राेक्नु कारण खुलाए
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई जैविक विविधता संरक्षण र वित्तीय संघीयताका लागि दिंदै आएको रकम रोक्नुका कारण खुलाएका छन् । उनले यी शीर्षकमा दिंदै आएको रकम ‘ठगी’ भएकाले सहयोग रोकेको अभिव्यक्ति दिएका...
बल्खु तरकारी बजार नजिक एक व्यक्ति मृत
काठमाडौं । बल्खु तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् ।
मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जनाए । तरकारी बजार नजिकै मृत भेटिएको...

























