विभिन्न स्थानमा डुबेर मृत्यु
काठमाडौं । कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ सानो सिसनियास्थित गोल्ड इँटा भट्टामा काम गर्ने भारत गोरखपुर फटलाईजर घर भएका झिनक निसादको छोरा ९ महिनाको दिवांश निसादको सोही इँटा भट्टा भित्र रहेको पानी जम्मा भएको खाल्डोमा डुबेर...
मृत अवस्थामा फेला
काठमाडौं । चितवन, ईच्छाकामना गाउँपालिका-५ तिन नम्बर पुलस्थित त्रिशुलि नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
पर्सा, बहुदरमाई नगरपालिका-४ तिलावे खोलास्थित खोलाको किनारामा हाल...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, ११ फागुन 4 पाल्पा, रैनादेबी छहरा गाउँपालिका-३ मान्द्रेघाट बस्ने पदम बहादुर कुमालको गोठमा शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४ जनाको घर र गोठमा समेत आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको...
६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ अनिश्चितकालसम्म स्थगित
काठमाडाैं । इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ अनिश्चितकालसम्म स्थगित गरेको छ।
इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठुलो धक्काको रूपमा हेरिएको छ। इजरायल र हमासबिच गाजामा भएको युद्धविराम अन्तर्गत हमासले शनिबार छ जना बन्धकलाई...
अभिनेता दिलीप रायमाझीकाे बुवा बित्याे
काठमाडौं । अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ । उनका बुबा आनन्दकुमार रायमाझीको ७८ बर्षको उमेरमा गएराति कीर्तिपुर अस्पतालमा निधन भएको हो ।
उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । बुबाको स्वास्थ्य अवस्था...
सहिदकाे याेगदान भुल्न नहुने
तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने जनाएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिदपार्कमा आज आयोजित भेटघाट कार्यक्रममा उनले सहिदकै योगदानका कारण...
उच्च गुणस्तरीय हुलास प्रिमियम एल्म्युमिनियम स्काइ लाइन प्रोफाइल लन्च
काठमाडौं । नेपालको प्रतिष्ठित औद्योगिक समूह हुलास स्टिल इन्डष्ट्रिजले आफ्ना उपभोक्ताहरूका लागि उच्च गुणस्तरीय हुलास प्रिमियम एल्म्युमिनियम स्काइ लाइन प्रोफाइल लन्च गरेको छ ।
नेपालको प्रतिष्ठित औद्योगिक समूह दिवाकर गोल्छा अर्गनाईजेशन अन्र्तगतको हुलास स्टिल ईन्डष्ट्रिज...
अण्डाको मूल्य घट्ने
काठमाडाैं । नेपाली बजारमा अण्डाको मूल्य घट्ने भएको छ।
शुक्रबारबाट लागु हुने गरी मूल्य घटाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।
'हामीले आज बैठक बसेर भोलिबाट अण्डाको मूल्य घटाउने निर्णय गरेका...
‘टिम भरिया’ एप सार्वजनिक
काठमाडौं । ढुवानी क्षेत्रलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘टिम भरिया’ एप सार्वजनिक भएको छ।
टिम भरिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल फुयाँलका अनुसार एप राइड सेयरिङ एपहरू पठाओ र इन्ड्राइभ जस्तै विशेषतासहित ल्याइएको हो।
उनले...
इरानमा ९ सय ७५ जनालाई मृत्युदण्ड
तेहरान । इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै ९ सय ७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले जनाएका छन्।
नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनल्टी...

























