अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटाउदा निगमले के गर्छ ?
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ ।
निगमका अनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा तथा...
कथानक चलचित्र ‘हुक्का: एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक
https://youtu.be/qQ8gVSARQBE
काठमाडाैं । आगामी जेठ १२ गते रिलिज हुने कथानक 'हुक्का: एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ ।
सार्वजनिक ट्रेलरमा...
प्रधानमन्त्रीले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई दिए बधाई
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
उहाँले एक ट्विट गर्नुहुँदै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारकोतर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशन...
नास्ट अझै उपकुलपति विहीन
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) करिब ४ महिनादेखि नेतृत्वविहीन छ । प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठको गत पुसमा कार्यकाल सकिएपछि नास्ट उपकुलपति विहीन बनेको हो ।
सहकुलपति (शिक्षामन्त्री) संयोजकत्वमा दुई जना...
मौलाकाली केबलकार बटम स्टेसनमा ताम्रपत्र अनावरण
नवलपुर । गैँडाकोटमा मौलाकाली केबलकार औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नवलपुरको गैँडाकोट–१ मा रहेको मौलाकाली केबलकार बटम स्टेसनमा ताम्रपत्र अनावरण गर्दै केबलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । नयाँ वर्षको...
राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन कार्य भइरहेको छ : प्रम
सूचना(प्रविधि
साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन भइरहेको छस् प्रधानमन्त्री प्रचण्ड
टद्धहटद्ध
नेपाल लाइभ
मंगलबार, वैशाख १९, २०८० ०८स्४८
ज्ञठ
कजबचभक
ाबअभदययप कजबचष्लन दगततयलतधष्ततभच कजबचष्लन दगततयलmभककभलनभच कजबचष्लन दगततयलकजबचभतजष्क कजबचष्लन दगततयल
ज्ञज्ञद्धण्हठद्दछ
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र...
विवाह गर्न नमानेको भन्दै प्रेमिकाले गरिन् आत्महत्या
काठमाडौं । विवाह गर्न नमानेको भन्दै प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छिन्। नर्स समेत रहेकी प्रेमिका अनुमा श्रेष्ठले आत्महत्या गरेकी हुन्।
प्रेमी सुजन ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै प्रेमिका श्रेष्ठले शनिबार काठमाडौं बोहराटारस्थित सुजनको...
यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट
काठमाडौं । नेपाल एसिया कपका लागि छनोट भएको छ।
मंगलबार एसीसी प्रिमियर कपमा यूएईसँग भएको फाइनल खेल जित हासिल गर्दै नेपाल एसिया कपमा छनोट भएको हो।
नेपालको जीतका लागि गुल्सन झाले ६७ रनको नटआउट पारी खेले।...
अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग
काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ ।
धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग...
























