विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ। युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’जारी गरेको थियो। त्यसैको सम्झनामा सन् १९९३...
राष्ट्रपतिले दिए एसिया कपमा छनोट भएकामा खेलाडीलाई बधाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एसिया कप क्रिकेटमा छनोट भएकामा खेलाडी, प्रशिक्षक र सम्बन्धित पदाधिकारीलाई बधाई दिएका छन् ।
मंगलबार अपरान्ह एक बधाई सन्देश जारी गरी उनले युनाइटेड अरब इमिरेट्सलाई हराएर एसीसी प्रिमियर कपको...
चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने र प्रक्षेपण गरेको छ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै चालु आर्थिक...
कोरोना संक्रमित ५५ जना थपिए
, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको नमुनामध्ये १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन...
स्ट्रिट फुड प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी
काठमाडौं। सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु सो पेपरमा...
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष
काठमाडाैं । नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपियाँ) बराबर ऋण निकासा दिने भएको छ...
रवि लामिछानेका सवारी चालकको निधन
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ । वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मंगलबार दिउँसो...
साईबर अपराध नियन्त्रण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
साईवर अपराध नियन्त्रण सम्वन्धि अभिमुखीकरण सम्पन्न उत्तमकुमार थापा साईवर अपराध नियन्त्रण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज एक कार्यक्रमका विच राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस २०८० जिल्ला समन्वय समिति सभाहलमा सुरु भएको...
मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ
काठमाडौं। काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई हाल ललितपुरको भैसेपाटी बस्ने २५ वर्षीय विजय भन्ने लोकबहादुर पाख्रिन र काभ्रेको तिमाल गाउँपालिका-७...
बैतडीमा विद्यालय भर्नामा खोप कार्ड अनिवार्य
बैतडी । बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ । पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो ।
जिल्ला खोप समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार नै विद्यालयमा...

























