५ सय ११ किलो गाँजासहित दुई पक्राउ
काठमाडाैं । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–४ कटुन्जेबाट ५ सय ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
कटुन्जेका ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजाललाई आज बिहान गाँजासहित पक्राउ गरिएको जिल्ला...
विश्व प्रेस स्वतन्त्रता सूचकांकमा नेपाल ९५औं स्थानमा
काठमाडौं । विश्व प्रेस स्वतन्त्रता सूचकांकमा नेपाल दक्षिण एसियामा अग्रणी स्थानमा रहेको छ। विश्वभरि प्रेस स्वतन्त्रताको अनुगमन गर्ने संस्था, रपोतेयर सँ फँतेयर (आरएसएफ), द्वारा प्रकाशित विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२३ मा नेपाल ९५औं स्थानमा रहेको छ।
विश्व...
कोरोनाबाट बच्न सूर्तीजन्य पदार्थको सेवन नगर्न स्वास्थ्य मन्त्रालयकाे अनुराेध
काठमाडाैं । सूर्तीजन्य पदार्थको सेवनबाट कोराना महामारीमा जोगिन गाह्रो पर्ने निश्कर्ष निकालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन सूर्तीजन्य पदार्थको सेवन नगर्न सर्वसाधारणमा आग्रह गरेको छ ।
सूर्तीजन्य पदार्थको सेवनले रोग...
भोलि सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा भोलि (वैशाख २१) गते बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा दिउँसो ३ बजे बस्नेछ ।
सो सभाले कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा...
लियोनल मेस्सी २ हप्ता निलम्बन
काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ ।
क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेकोमा उनी कारबाहीमा परेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका...
सुनकाे भाउ आज ह्वात्तै बढ्यो
काठमाडाैं । सुनको भाउ आज ह्वात्तै बढेको छ । तोलामा आज सुनको भाउ एक हजार ८ सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको...
आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न दुई जना पक्राउ
मोरङ । आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका(४ बस्ने ५५ वर्षीय प्रगती भन्ने गति पोखरेल र सोही महानगरपालिका-४ बस्ने ३६ वर्षीया सविना पोखरेल...
विश्व हिन्दू महासंघको अधिवेशन रोक्न उच्च अदालतको आदेश
काठमाडाैं । संसारभरी रहेका हिन्दूहरुको छाता संगठन विश्व हिन्दू महासंघलाई विवादित तुल्याउने प्रयासमा रहेका चक्रबन्धु अर्यालको योजनामाथि उच्च अदालत पाटनको एक अल्पकालीन आदेशले तुषारापात गरिदिएको छ ।
प्राप्त खबर अनुसार चक्रबन्धु अर्यालसहितको एक समूहले विश्व...
आमसञ्चार नीति, २०७३ कार्यान्वयन गर्न कानूनको अभाव
काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस मे ३े को अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष...
नयाँ पुरा सबै नेताहरू चोर : मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सबै नेता चोर भएको टिप्पणी गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् ।
उनले देशको माया...

























