प्रभु बैंक र सौभाग्य हस्पिटलबीच छूटदिने सम्बन्धमा सम्झौता
धनगढी । प्रभु बैंक लिमिटेड र कैलालीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरकाबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र...
सभामुख घिमिरेले ढाका कुमार श्रेष्ठ सांसद नरहेको जानकारी गरायाे
काठमाडौं । सभामुख देवराज घिमिरेले ढाका कुमार श्रेष्ठ सांसद नरहेको प्रतिनिधिसभा सदस्यहरुलाई जानकारी गराएका छन् । मंगलबार बसेको बैठकमा सभामुख घिमिरेले यस्तो जानकारी गराएका हुन् ।
एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि...
विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा
गोरखा ।गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर...
भर्चुअल माध्यमबाट ‘छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम’ सुरू
काठमाडौं । शैक्षिक सत्र २०८० देखि काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको माध्यमिक तह (कक्षा ९ देखि १२) सम्म ‘छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम’ थालनी गरेको छ ।
बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भर्चुअल माध्यमबाट कार्यक्रम...
केन्द्रीय बैंकले सबै खाताको ब्याजदर बुझेर मात्र बचत गर्न अनुरोध
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले सबै खाले बचत खातामा प्रदान गर्ने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
तर, यस्तो नियम विपरीत बैंक तथा वित्तीय संस्थाहरुले...
जगरनाथपुरमा गाउँपालिकामा बिष्णु महायज्ञ सुरु
पर्सा । बैशाख पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. २ जानकीटाेलामा श्री सहस्त्र बिष्णु महायज्ञ सुरु भएकाे छ । जानकीटाेला गाउँवासीकाे आयाेजना आयाेजित ११ दिने महायज्ञकाे उदघाटन गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गरेका हुन् ।...
धौलागिरि हिमालमा बेपत्ता भरियाको शव फेला
साधन घर्ती
म्याग्दी (दरबाङ) । धौलागिरि हिमालको आधार शिविरमा आरोहीको सामान पुर्याएर फर्किने क्रममा बेपत्ता हुनुभएका अमृत राईको शव फेला परेको छ । म्याग्दीस्थित धौलागिरि बेसक्यापको स्विस क्याम्पमाथि झन्डै ५ हजार मिटर उचाइको जापानी बेसक्याम्प नजिक...
चितवन उपनिर्वाचनमा रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेर जित्याे
काठमाडाैं । चितवन २ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।
कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेलाई पाँच गुणा बढी मतान्तरले पराजित गर्दै लामिछाने प्रतिनिधिसभा सदस्यमा...
विवादास्पद जीवन शाहीको पुनः मुख्यमन्त्री बन्ने चाहना
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले वैशाख १५ गते दोस्रो पटक विश्वासको मत लिंदैछन् । शर्मा यसअघि एमालेसँगको गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए । हाल माओवादी केन्द्र र नेपाली कांग्रेसले अढाई÷अढाई वर्षको समयावधि तय...
विदेश निर्यात हुने पानीको गुणस्तर पारित
काठमाडौं । गुणस्तर परिषद्को १०८औँ बैठकले विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको सो मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आइतबार...

























