सुनकाे भाउ बढ्याे
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि सोमबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
सम्भावित भवितव्य र प्राकृतिक प्रकोपबाट बच्न तयारी पुगेको छैन : मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सम्भावित भवितव्य र प्राकृतिक प्रकोपबाट बच्न तयारी नै नपुगेको बताएका छन्।
महाभूकम्पको आठ वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले सार्वजनिक ठाउँ खुला राख्ने विषयमा गम्भीर...
FDB calls applications for Films Awards
Kathmandu-The Film Development Board, Nepal (FDB), has called for applications for the National Film Awards and Special Film Awards.
Issuing a notice on Sunday, the FDB informed that, the awards will be presented to the...
संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने सहमति
काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने सहमति भएको छ ।
संवैधानिक परिषदसम्बन्धी विधेयक पारित नहुँदा बैठक बस्न र प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न कानुनी रिक्तता रहेको...
रास्वपाका उम्मेदवार वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर बिजय
तनहुँ । तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले १४ हजार बढी मतान्तरसहित विजयी भएका हुन् ।
वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा...
गुण्डा नाइके बाहुन जेलमुक्त
काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका रमेश बाहुन (सुजन पौडेल) जेलमुक्त भएका छन्। १० वर्षको कैद सजाय भुक्तान गरेर उनी वैशाख ८ गते केन्द्रीय कारागार सुन्धाराबाट जेलमुक्त भएका हुन्।
बाहुन लागुऔषध मुद्दामा दोषी ठहर भएका थिए।...
माइक्रोसफ्ट विन्डोजको अपडेटहरु आउने
काठमाडाैं । माइक्रोसफ्टले विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिने भएको छ । यस भर्समा अपडेटहरु पनि छिटो आउने भएको छ ।
यस भर्सनलाई अलिहेका लागि माइक्रोसफ्टले कोरपिसी भनेको छ र यो भर्सन धेरै...
महोत्तरीमा नौ राउण्ड हवाई फाय
बर्दिबास । महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका –४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो । स्थिति नियन्त्रणमा...
पाल्पामा सुशासनका लागि साक्षरता कार्यक्रम सम्पन्न
पाल्पा । विकास,समृद्धि र सुशासनका लागि हाम्रो अभियान मुल नाराका साथ रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा र लुम्बिनी प्रदेश आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको सहयोगमा सुशासनका लागि साक्षरता कार्यक्रम पाल्पामा...
शेयर बजारमा झिनो अङ्कको सुधार
काठमाडौं । यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज (सोमबार) दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर...

























