स्थानीय तहका अधिकांश सडक भासिँदै
बाँके । बाँकेमा स्थानीय सरकारले निर्माण गरेका अधिकांश कालोपत्रे सडक भत्किएका छन् । अधिकांश स्थानीय सरकारले वार्षिक बजेटको ठूलो हिस्सा कालोपत्रे सडकमा खर्च गर्ने गरेपनि त्यो टिकाउ र गुणस्तरीय हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ...
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ
मनाङ । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरू यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् ।
मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा सङ्कलनमा...
काैलालीमा सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिए
धनगढी । कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन्...
१३ जना बालिकाहरू पक्राउ,५ दिनकाे म्याद थप
उर्लाबारि । कालिका माबि मिक्लाजुङ-३ धेबेनिमा बैशाख ६ गते १२:३० बजेको समयमा कुटपिटमा सम्लग्नहरुलाई ज्यान मार्ने उद्ध्योगमा म्याद थप गरि मुद्दा दर्ता गराएको छ मिक्लाजुङ गाउँपालिका वडा न. ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा...
अमेरिकी राष्ट्रपति बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने पुष्टि गरेका छन् । उनले एक प्रमोशनल भिडियोमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।
तीन मिनेटको यो भिडियोमा उनी पुनः...
नेपाल रिपब्लिक मिडिया लिमिटेडले आइपीओको अनुमति पायाे
काठमाडाैं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ)को अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डबाट वैशाख ११ गते सोमबार कम्पनीले आईपीओ जारी गर्न स्वीकृति पाएको हो। कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँबराबरको ४३ लाख...
सवारी चालक अनुमतिपत्र नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच/पाँच वर्षमा गर्नुपर्ने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।
मङ्गलवार मन्त्रालयमा पूर्वाधार पत्रकार...
एघार कक्षाकाे वार्षिक परीक्षा तालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२/७३/७४/७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण...
नेत्रहीन महिला क्रिकेटमा नेपालले भारतलाई हरायाे
काठमाडौं । विनिता पुनको शतकमा नेत्रहीन महिला टी-२० क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई हराएकाे छ । पोखराको क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाली नेत्रहीन महिला क्रिकेट टिमले विजय हासिल गरेको हो।
टस हारेर फिल्डिङ गरेको भारतीय...
काठमाडौं–दुबई उडानमा ‘चरा ठोक्किएको भनेर भ्रमणपूर्ण फैलाउनलेलाई कारवाही
काठमाडौं। सोमबार राति करिव सवा नौ बजे काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा प्राविधिक समस्या आएर ठूलो आवाजसहित आगोको झिल्को देखिएको प्रकरणमा नागरिक उड्ययन प्राधिकरणले कडा कदम चालेको छ ।
प्राधिकरणले मंगलबार दिउँसो एउटा...

























