आठ सय ७१ नेपाली खाडी र मलेसियाका जेल जान बाध्य
काठमाडाैं । नेपालीहरूको मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा विभिन्न किसिमका फौजदारी अभियोगमा ८७१ जना नेपाली जेलमा रहेको पाइएको छ ।
पछिल्लो समय दूतावासहरूले दिएको जानकारी अनुसार खाडीका ६ देश र मलेसियामा ८७१ नेपाली...
स्वास्थ्य पत्रकार मञ्च नेपाल पुरस्कृत
काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ । एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसनले मञ्चलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
चितवनमा आयोजित एक कार्यक्रममा एसोसिएसनका अध्यक्ष माधव...
एसियन कप छनोटमा नेपाल इरानलाई स्तब्ध पार्ने दाउमा
एएफसी यू–१७ महिला एसियन कप छनोटको पहिलो चरणमा नेपालले आज इरानको सामना गर्दैछ । नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा साँझ ६ः४५ बजे सुरु हुनेछ ।
समूह ‘एच’ मा रहेको नेपाल आज आफूभन्दा...
मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी निर्यातयोग्य
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी निर्यातयोग्य भएको जनाएको छ । सो विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी पारित गरेको हो । यसअघि बोतल र ड्रिङ्किङ वाटरको गुणस्तर...
सिंगापुरमा एक किलो गाँजा बोक्दा मृत्युदण्ड
सिंगापुर । सिंगापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टंगाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ ।
सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै आज बिहान उनलाई...
अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदन तयार
काठमाडौं । भारतले काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदन तयार भएको जानकारी गराएको छ । योसँगै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको आसन्न भारत भ्रमणमा काठमाडौं जोड्ने गरी नयाँ रेल लाइन निर्माणको विषयले प्रवेश पाउने...
जावलाखेल शीर्ष स्थान कायमै राख्न चाहन्छ
काठमाडौं । ए डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ। दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ। दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा थ्रीस्टार र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
थ्रीस्टार मच्छिन्द्रलाई स्तब्ध पार्दै...
याकः मिसाको मूर्ति बनाएर प्रतिस्थापना गरेको विरोधमा प्रसाद नलैजाने घोषणा
काठमाडौं । राताे मच्छिन्द्र नाथकाे जात्राकाे क्रममा भाेट जात्रा देखाइने चार दिन अगाडि कीर्तिपुरको प्यंगःथामा प्रसाद नलैजाने भएको छ ।
ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले यो पटक प्यंगःथामा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकः मिसाको मूर्ति...
संगीतमा विश्वव्यापी रूपमा योगदान बापत हिमालयन हेन्ड्रिक्स सम्मानित
काठमाडाैं । नेपाल क्यालिफोर्निया अमेरिकाको आदिवासी जनजाति महासंघले अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सको एक विशेष कार्यक्रमको आयोजना गरी उनको सामुदायिक चेतना र संगीतमा विश्वव्यापी रूपमा योगदान पुर्याएकोमा अप्रिल २२, २०२३ मा प्रशंसा प्रमाणपत्र प्रदान...
मकै बालीमा फौजी किराको प्रकोप
पर्वत। जिल्लामा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढेको हो ।
लामो समयको खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी किरा’ को प्रकोप देखिन थालिएको कृषि...

























