सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा पक्राउ
काठमाडौं । नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा पक्राउ गरेका युवक १ लाख धरौटीमा रिहा भएका छन्। स्याङ्जाको वालिङ नगरपालिका–१० का सागर ढकाल १ लाख धरौटीमा रिहा भएका हुन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रप्रकाश...
पुरुषको शव फेला
काठमाडौं । भक्तपुरमा पलङको डण्डीमा खादाको पासो लगाएको अवस्थामा एक पुरुष मृत भेटिएका छन्। मृत भेटिनेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ घर भएका ३० वर्षीय विसन खनाल रहेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए।
मध्यपुर ठिमी नगरपालिका–९...
उपत्यकाकै सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा शुरु
काठमाडाैं । आजबाट काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा अर्थात वर्षा र सहकालको देवताको रुपमा पुजिदै आइरहेको रातो मच्छिन्द्रनाथको जात्रा शुरु हुने भएकाे छ ।
बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने जात्रा असार महिनाको शुक्ल चौथीसम्म करिब...
जापानमा होटलको मूल्यमा १५ प्रतिशत वृद्धि
टोकियो । कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ ।
विश्वभरका होटल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने...
आज देशभर १७ औँ लोकतन्त्र दिवस मनाइँदै
काठमाडौं । १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गर्नुभयो...
काठमाडौंमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं । राजधानी काठमाडौंमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ ।
रातिको समयमा...
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अन्तिम बहस हुने
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा आज (सोमबार) अन्तिम सुनुवाइ हुँदैछ। काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दामाथि अन्तिम बहस हुनेछ।
यसअघि पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरु साहब आलम...
त्रिवि परिसरमा चितुवाले दुखः दिन थालेपछि नियन्त्रणमा लियाे
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा चितुवा आतंक भएपछि ट्रयापमा पारेर चितुवालाई नियन्त्रणमा लिइएको छ। साँझपख त्रिवि परिसरमा सर्वसाधारणलाई झम्टने र मोटरसाइकलमा सवारीमाथि नै आक्रमण गर्न थोलपछि ट्रयापमा पारेर चितुवा नियन्त्रणमा लिइएको हो।
सर्वसाधारणलाई...
तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले झण्डै ३ गुणा बढी मतले अगाडि
काठमाडौं । प्रतिनिधि सभाको उपनिर्वाचन भएको तनहुँ १ मा मतगणना जारी छ। ११ वटा वडाको १६ हजार ३४२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र उम्मेदवार स्वर्णिम वाग्ले प्रतिस्पर्धी उम्मेदवारभन्दा झण्डै ३ गुणा बढी मतले अगाडि छन्।
रास्वपा...
वर्षाका कारण नेपाल र साउदीको खेल प्रभावित
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र साउदी अरबबीचको खेल वर्षाले प्रभावित बनेको छ ।
सोमबार ९:०० बजेदेखि मूलपानी मैदानमा सुरु हुनुपर्ने खेल वर्षाका कारण टस समेत नभई रोकिएको छ ।
समूह ‘ए’ अन्तर्गतको...

























