अख्तियारको अधिकार सङ्कुचन गर्न लबिङ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार पब्लिक लिमिटेड कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको तहसम्म विस्तार गर्ने गरी राष्ट्रिय सभाबाट पारित विधेयकले निजी क्षेत्रमा तरङ्ग ल्याएको छ। त्यस्तो भएमा आयोगको कार्यबोझ बढ्दा प्रभावकारिता...
मोटरसाइकल दुर्घटनामा अचेत भएका कीर्तिपुर वडा नं ४ का वडाध्यक्षको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा घाइते भएका कीर्तिपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ।
वैशाख १ गते चम्पादेवी मन्दिर सरसफाइमा गएका वडाध्यक्ष फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए। वैशाख १ गते...
उपनिर्वाचन जारी
काठमाडौं । तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन जारी छ। बिहान ७ बजेबाट सुरु भएको मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ। मतदानका लागि मतदाताहरु उत्साहित रुपमा मतदानस्थलमा पुग्ने क्रम जारी छ।
चितवन–२ मा ४३ स्थलका...
तुइनबाट खसेर ६५ वर्षमा ६४ ले गुमाए ज्यान
दार्चुला, वैशाख १० । नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो।
तुइनबाट खसेर मृत्यु भएको यो...
आज अक्षय तृतीया
काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल...
शुभकामना साटासाट गरी आज ईद मनाउँदै
काठमाडौं । रमदान अर्थात् रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् ।
हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।...
हिउँदे अधिवेशन लम्बिँदै जाँदा बजेट अधिवेशनको कार्यतालिकामा दबाब पर्न थाले
काठमाडौं । संसद्को चालु हिउँदे अधिवेशन लम्बिँदै जाँदा बजेट अधिवेशनको कार्यतालिकामा दबाब पर्न थालेको छ । चालु अधिवेशन अन्त्यको कुनै टुङ्गो लागेको छैन । वैशाख १२ गतेपछि लगत्तै अधिवेशन अन्त्यको सिफारिस गर्ने सरकारको तयारी...
नेपाल – भारतबीच विशेष सम्झौताको तयारी
काठमाडौं । विद्युत व्यापारबारे नेपाल र भारतबीच विशेष सम्झौता गर्ने तयारी भएको छ । वैशाख अन्तिम सातातिर हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा विद्युत व्यापारका लागि दुई देशको सरकारीस्तरमै विशेष समझदारी गर्न...
उपनिर्वाचनका लागि आयोगले बनायो सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र
काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरेको छ।
गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा संयन्त्र स्थापना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
संयन्त्रमा चारवटै सुरक्षा...
अर्थतन्त्र उकास्न सरकार अग्रसर छ : उपप्रधानमन्त्री खड्का
सुर्खेत । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्तमान सत्ता गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । शुक्रबार वीरेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो...

























