चार किलो ९ सय २९ ग्राम सुन सहित दुई प्रकाउ
बाँके । नेपालगञ्जबाट ४ किलो ९२९ ग्राम सुन सहित दुई जना प्रकाउ परेका छन् ।
प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका बाँके प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार न्यूरोमा रहेको न्यू इन्द्रेणी होटलबाट...
बेनी नगरपालिका–९ मा दुर्लभ मानिएको राज नाग भेटिए पछि…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) भेटिएको छ । बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखापरेको हो । कोब्रा हेर्नेको भीड लागेको...
अमेरिका घरेलु घृणाले नष्ट हुँदैछ : सीएनएन
न्यूयोर्क । संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् । अमेरिकी नेसनल अर्बन लीगले अश्वेत अमेरिकी राज्यका बारेमा हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनलाई उद्धृत गर्दै सीएनएनले मङ्गलबार यस किसिमको टिप्पणी...
सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ ।
नियुक्त हुनेमा प्रभु बुढाथोकी, राम विच्छा यादव र रमेश पौडेल रहेका छन् । वन तथा वातावरण विज्ञ रहेका बुढाथोकी यसअघि पनि आयोगको सदस्य भइसकेका...
युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर
युक्रेन । युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ ।
राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी-मार्चमा युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर...
युवतीको चरित्र हत्या गर्ने युवक पक्राउ
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले युवतीको चरित्र हत्या गर्ने एक युवकलाई पक्राउ गरेको छ । पीडित युवतीले आफूले प्रयोग गर्दै आइरहेको मोबाइल हराएपछि युवकले भेटेको मोबाइल प्रयोग गरेर प्रोफाइलमा भएका तस्बिरहरूमा अश्लील शब्दहरू...
उपनिर्वाचनका लागि मध्यरातिदेखि मौन अवधि
काठमडौं– बारा, चितवन र तनहुँमा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले बिहिबार मध्यरातिबाट प्रचारप्रसार गर्न नपाइने बताएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोगले उक्त कुरा बताएको छ।
‘निर्वाचन आचारसंहिता, २०७२ मा निर्वाचनलाई...
साउदीले ३ महिना अवधिको अस्थायी कामदार भिसा कार्यक्रम ल्यायाे
काठमाडौं । साउदी अरेबियाले ३ महिना अवधिको अस्थायी कामदार भिसा कार्यक्रम ल्याएको छ। यो भिसा बिना कागजात र बिना श्रम प्रक्रिया सजिलै प्राप्त गर्न सकिने छ।
साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय मातहतको क्विवा (अनलाइन...
पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
काठमाडौं । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख रुपियाँ ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना...
अन्नपूर्ण हिमालमा बेपत्ता भएका भारतीय पर्वतारोही जीवितै फेला
काठमाडौं । अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका अर्का एक भारतीय पर्वतारोही पनि जीवितै फेला परेका छन् । ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् ।
यसअघि अन्नपूर्ण हिमालमै गत सोमबार...

























