झिनो अङ्कले घट्यो नेप्से
काठमाडौं । पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।
आज...
द्वन्द्वपीडित परिवारले नयाँ बानेश्वरमा दिए धर्ना
काठमाडौं । द्वन्द्वपीडित परिवारले मंगलबारसमेत नयाँ बानेश्वरमा धर्ना दिएका छन् । २७ दिनदेखि आन्दोलनरत प्रदर्शनकारी मंगलबार प्रदर्शनको क्रममा पक्राउसमेत परेका छन् ।
पीडकलाई उन्मुक्ति दिने विधेयक फिर्ता हुनुपर्ने उनीहरूको माग रहेको छ । सरकारले संक्रमणकाली न्याय...
सरकारले जनस्वास्थ्य मापदण्ड पालनाका सूचना प्रवाह गर्न आग्रह
काठमाडौं । सरकारले कोभिड-१९ लगायत अन्य संक्रमण रोगमा सावधानी अपनाउन सचेतनासहितका जनस्वास्थ्य मापदण्ड पालनाका सूचना प्रवाह गर्न आग्रह गरेको छ।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रका प्रमुख एवं पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै मोबाइलको रिङ्टोन लगायत...
“आइएमईको “७ मा ७” अफर”
काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ ।
विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका...
२१ ओटा दुईपाङग्रे सवारी साधन आज सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडाैं । विभिन्न मितिमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी...
पर्यटक रसुवागढीबाट भित्रन थाले
काठमाडौं । कोरोना भाइरसको महामारीपछि बन्द भएको नाका पूर्ण रुपमा सुचारु भएसँगै चीनबाट स्थलमार्ग हुँदै पर्यटक भित्रन थालेका छन् । अध्यागमन विभागका अनुसार रसुवागढी नाकाबाट पर्यटक भित्रन थालेका छन् । विभागको तथ्यांक अनुसार सोमबार...
कोभिडविरुद्धको खोप सिनोभ्याक–कोरोनाभ्याक प्रयोगमा नआउने
काठमाडौं । कोभिडविरुद्धको खोप सिनोभ्याक–कोरोनाभ्याक प्रयोगमा नआउने देखिएको छ । चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा ५ लाख गरी ४० लाख डोज खोप नेपाल भित्रिएको थियो । सरकारले चीनबाट...
अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ऊर्जा क्षेत्र मुलुकको समृद्धिको बलियो आधार भएकाले यसमा थप लगानी जुटाउनुपर्नेमा जोड दिएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको आयोजनामा मंगलबारबाट काठमाडौंमा सुरू पावर समिट २०२३ को उद्घाटन गर्दै...
गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी
काठमाडाैं । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै मिटरब्याज पीडितहरुले काठमाडाैंमा प्रदर्शन गरेका छन् ।
हिजो सोमवार शान्तिबाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरुले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी लगाउँदै काठमाण्डाैको माइतीघर मण्डलामा...
नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९ओैँ प्राज्ञसभा सम्पन्न
काठमाडाैं । नेपाली भाषा, साहित्य, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र विषयको सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९ओैँ प्राज्ञसभा सम्पन्न भएको छ ।
प्राज्ञसभाकाे उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली समाज इतिहास र...

























