ऊर्जा सम्मेलनमा ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने
काठमाडौं । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु हुँदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको ऊर्जा सम्मेलन आज र भोलि दुई...
न्यून लागतका एक सय वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता
पर्वत । कास्कीको पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका एक सय वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ।
न्यून आय भएका व्यक्तिहरूको आवास निर्माण तथा आय आर्जनका...
प्रभु बैंकले आफ्ना शाखा कार्यालयहरु घटाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरु घटाउने भएको छ । साविकको सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति पश्चात एकीकृत कारोबार भइसकेको अवस्थामा एकै स्थानमा अवस्थित कुल १०२ शाखा कार्यालयहरु गाभिएर वा समायोजन भई...
वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले दोष नलाग्ने
काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।
वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष...
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दशौं चरणको खेल हुने
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दशौं चरणको खेल शुरु हुँदैछ । जसअनुसार आज दुई खेल हुनेछन् ।
पहिलो खेलमा एफसी खुमलटार र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...
आज बिहान सात वर्षीया बालिका मृत फेला
बैतडी । जिल्लामा आज बिहान सात वर्षीया एक बालिका मृत फेला परेकी छिन्। मृत फेला पर्नेमा जिल्लाको पाटन नगरपालिका-४ पलेटाका रामबहादुर चन्दकी ७ वर्षीया छोरी ललिता चन्द रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले...
सुडान द्वन्द्व : २०० को मृत्यु, एक हजार ८०० घाइते
खार्तुम । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन्...
फोहोर उठाउन आदेशको माग गर्दै अदालतमा रिट
काठमाडौं । सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई संघीय सरकारले सहयोग नगरेको भन्दै १ हप्तादेखि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, राष्ट्रपति...
स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द
काठमाडौं । अर्बौंको राजस्व नतिरेपछि प्रक्रियागत रूपमा स्वतः रद्द भइसकेको स्मार्ट टेलिकमको लाइसेन्समा अदालतले कारण देखाऊ आदेश दिएको छ ।
स्मार्टले अन्तिम अस्त्र प्रयोग गरी लाइसेन्स बचाउन गरिएको प्रयासमा पाटन उच्च अदालतले स्वतः रद्द भइसकेको...
भाेलिदेखि नेपाली क्रिकेट टाेलीले महत्वपूर्ण अध्यायको थालनी गर्दै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबारबाट घरेलु मैदानमा अर्को महत्वपूर्ण अध्यायको थालनी गर्दैछ। एसीसी प्रिमियर कप क्रिकेट नेपालका लागि एसिया कपको ढोका भएकाले पनि घरेलु मैदानमा नेपाल अर्को एउटा ऐतिहासिक उपलब्धिको प्रयासमा नयाँ...

























