Two killed in road mishap in Dang

Deukhuri-Two persons died in a road accident in Dang district today. The deceased have been identified as Sandesh Basnet, 26, and Gopal BK, 17, of Khaira, Ghorahi sub-metropolitan city-11, said Rajan Gautam, Spokesperson at...

रवि लामिछानेले चालकको विषयलाई लिएर स्तरहीन राजनीतिकरण नगर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छतबाट खसेर घाइते भएका आफ्ना चालकको विषयलाई स्तरहीन राजनीतिकरण नगर्न आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले आफ्ना चालक दिलबहादुर थापाको उपचार भइरहेकाले यस विषयलाई राजनीतिकरण...

नेपाल वायुसेवा निगमले तीनवटा  साना जहाज खरिद गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नै आन्तरिक स्रोतबाट तीनवटा  साना जहाज खरिद गर्ने भएको छ। निगमका प्रवक्ता रमेश पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै दुर्गम क्षेत्रका जनताको मागलाई सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन...

साताकाे दाेस्राे दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३ दशमलव ६४ अङ्कले ओरालो लागेर एक हजार नौ सय आठ दशमलव...

हाम्रो पे र हाम्रो रेमिट सेवा आपसमा जोडिए

काठमाडौं । हाम्रो पात्रोअन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट सेवा आपसमा जोडिएका छन् । यससँगै वैशाख १ गतेदेखि हाम्रो रेमिटबाट पठाएको रेमिट्यान्स हाम्रो पे वालेटमा प्राप्त गर्न सकिने भएको छ । हाम्रो पात्रो रेमिटबाट हाम्रो पे...

फरार तीन प्रतिवादी पक्राउ

झापा । प्रहरीले झापाबाट ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय दिनानाथ बंशल, ३८ वर्षीय नरबहादुर कार्की उर्फ साइँला दाई र ३१ वर्षीय बुद्ध राई सोरेन उर्फ सुवास छन्...

राष्ट्रपति पौडेलद्वारा एनआरएनएको अरनिको अन्तर्राष्ट्रिय पुरष्कार प्रदान

काठमाडौं, वैशाख ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले उपन्यासकार चेतनाथ आचार्यलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्नुभएको छ । गैरआवासीय नेपाली संघअन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष...

कथानक चलचित्र ‘गणपति’ को गीत सार्वजनिक

काठमाडाैं । अभिनेता मुकुन भुषाल र मेनुका प्रधान अभिनीत कथानक चलचित्र 'गणपति' को गीत सार्वजनिक भएको छ। आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रमा समावेशी ‘गाढा भैदियो’ बोलको गीत सार्वजनिक गरिएको हो। अनिश अधिकारी र बेनिशा...

महसुल नतिरेकाे कारण रोल्पा सिमेन्टको विद्युत लाइन काटियो

रोल्पा । रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ । उद्योगले विद्युत महसुलवापत रु आठ करोड ४४ लाख छ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो । रोल्पाको त्रिवेणी गाउँपालिका–३...

प्रतिनिधिसभाको उपनिर्वाचनमा सेना परिचालन गरिने

काठमाडौँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न...

RECENT POSTS

HOT NEWS