ए डिभिजन लिगमा आज तीन खेल हुने
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार दशौं चरणका तीन खेलहरु हुने भएकाे छ । जसअन्तरगत ३ बजे च्यासल स्टेडियममा लिगलिडर जावलाखेल युथ क्लब र संघर्षरत टोली नेपाल पुलिस क्लब भिड्ने छन् भने...
निफ्राको नाफा ६७ प्रतिशतले बढ्यो
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले कर्जा विस्तार गर्दा ब्याज आम्दानीसँगै नाफा पनि बढेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब १६ करोड १८ लाख...
मानव बेचबिखन आरोपमा होटेल सञ्चालक पक्राउ
दाङ । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा लमहीका एक होटेल सञ्चालक पक्राउ परेका छन् । लमही नगरपालिका–५ लमही बजारस्थित बीएन्डबी होटलका सञ्चालक ४४ वर्षीय नुमाराज भुसाललाई सोमबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार ६ घण्टा बन्द हुने
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत ७ गते ६ घण्टा बन्द हुने भएको छ।
विमानस्थल कार्यालयले मंगलबार सूचना प्रकाशित गरी वैशाख ७ गते बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान-अवतरण बन्द...
‘कोरोना संक्रमित भए सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न अनुराेध
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा...
मानवअधिकार आयोगको ध्यानाकर्षण
काठमाडाैं । मिटरब्याजे साहु र लघु बित्तको घोर अन्यायपूर्ण क्रूर शोषणमा परेका आन्दोलनरत किसानहरुको शान्तिपूर्ण धर्ना र बिरोध प्रदर्शन कार्यक्रममाथि शान्तिबाटीका रत्न पार्कमा सबै ढोका थुनेर अशाान्ति मच्चाउँदै गरिएको निर्मम प्रहरी दमनको हामी जिम्मेवार...
उपनिर्वाचनका लागि आचारसंहिता, २०७९ लागू
काठमाडाैं । निर्वाचन आयोगले संवत् २०८० साल बैशाख १० गते बारा, चितवन र तनहु जिल्लामा हुन गईरहेको निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता, २०७९ लागू गरी सकेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को...
राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजाने तयारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । उनलाई आज एयर एम्बुलेन्समार्फत थप उपचारका लागि भारत लिने तयारी गरिएको जनाइएको छ ।
मंगलबार साँझ स्वास्थ्यमा अचानक समस्या आएपछि त्रिवि शिक्षण...
कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गयाे
काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...
बसोबासीको लागि दश वर्षसम्म जग्गा बिक्री गर्न नपाउने प्रावधान हटाउनुपर्छ : केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्याङ्कन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने जनाएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्याङ्कन गर्दा...
























