पार्टीगत ट्रेड युनियन नराख्न सत्तारुढ दल सहमत

काठमाडौं । निजामती कर्मचारीमा पार्टीगत ट्रेड युनियन नराख्न सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् । संघीय निजामती सेवा विधेयकमाथिको छलफल प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा चलिरहेको...

जाजरकोटमा भूकम्प गयाे

काठमाडौं । आज जाजरकोटमा बिहानै भूकम्प गएको छ । आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-१० सप्तरी टोल बस्ने ३० वर्षीय नवराज पौडेलको गुवाली घर र परालको टालमा मंगलबार राति आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-१...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौं, १० पुस नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१२ भुमहीस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र ब्रुप्रेनोर्फिन १७ एम्पुल सहित दाङ घोराही उपमहानगरपालिका-१५ भृकुटीनगर बस्ने १९ वर्षीय शौरव वलीलाई मंगलबार दिउँसो प्रहरीले...

जुवातास खेलिरहेको अवस्थामा आठ पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । सोही महानगरपालिका–६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पासहित ८ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त...

संसारभर ‘क्रिसमस डे’ मनाइदै

काठमाडौं। इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिनकाे अवसर पारेर ‘क्रिसमस डे’ बुधबार नेपालमा पनि मनाइएको छ । काठमाडौं उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाइरहेका छन् ।...

सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर युवाको मृत्यु

रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाको मृत्यु भएको छ । बुधबार दिउँसो पुलबाट हाम्फालेका रुकुम पूर्वको सिस्ने गाउँपालिका –७ नाथिगार घर भई हाल मुसिकोट खलङ्गा बस्ने...

नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको च्याम्पियन बनेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा जारी लिगमा पुलिसले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराउँदै लिगको एक खेल अगावै उपाधि जितेको हो । जितसँगै...

म्यानमारबाट थाइल्यान्ड पुर्‍याइएका पाँच जनाको डिपोर्ट

काठमाडौं । म्यानमारबाट थाइल्यान्ड पुर्‍याइएका पाँच जनाको डिपोर्ट भएको छ। अवैधानिक रुपमा म्यानमार पुर्‍याइएका भनिएका चार पुरुष गत डिसेम्बर १७ र एक महिलाको आज डिपोर्ट भएको हो। उनीहरु सबै म्यानमारको मेवाडीबाट थाइल्याण्ड ल्याइएका थिए। बैङ्ककस्थित...

चनपाका प्रमुख गिरीसँग जापानका कार्यवाहक राजदूतबीच भेटवार्ता

काठमाडौं ।  चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरोसहित दूतावासका उच्चपदस्थ पदाधिकारीले भेटवार्ता गर्नुभएको छ । मङ्गलबार भएको सो भेटवार्तामा उहाँहरु बीचमा आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको...

RECENT POSTS

HOT NEWS