मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् ।
मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाडौं उपत्यकामा चौबीसै...
नयाँ वर्षमा दराजको १.१ न्यु इयर मेगा सेल
काठमाडाैं । ई–कमर्स प्लेटफर्म दराजले अंग्रेजी नयाँ वर्षमा १.१ न्यू इयर मेगा सेल आयोजना गर्ने भएको छ।
पुस १० देखि २१ सम्म १.१ न्यू इयर मेगा सेल गर्नलागेको हो। मेगा सेलमार्फत नयाँ वर्षको भव्य स्वागत...
आजदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आउने
काठमाडौं । आजदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आउने भएको छ। क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्र ‘देववाणी’ नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ।
चलचित्रको प्रचार प्रसारका लागि बलिउड अभिनेताद्वोय ह्यारी जोश र...
एनभीएलको लोगो सार्वजनिक
काठमाडौं । भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक भएको छ । आयोजक केडिया ग्रुपले मंगलबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको नाम लोगो र स्लोगान सार्वजनिक गरेको हो ।
युवा तथा...
प्रहरी निरीक्षक बिनुकुमारी शाही पाँच लाख रुपैयाँ धरौटीमा रिहा
काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न रहेको अभियोग लागेकी प्रहरी निरीक्षक बिनुकुमारी शाही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएकी छन्। उनलाई ललितपुर जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
यद्यपि उनको...
यी देश जाने नेपालीलाई यात्रासम्बन्धी सूचना जारी
काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी...
जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित
काठमाडौं । नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित हुनुभएको छ । इटहरीको जनता माविमा सोमबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज बिहान सार्वजनिक गरिएको हो ।
थापा सात सय ६२ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित...
विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन...
अफ्रिकी मुलुकमा तैनाथ शान्ति सैनिकको अदलीबदली
काठमाडौं । मध्य अफ्रिकी मुलुकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
‘लाइट इनफेन्ट्री बटालिएन’अन्तर्गत तैनाथ महावीर गण (रेञ्जर) को दोस्रो डफ्फालाई बदली गर्नका लागि युद्धभैरव गणको तेस्रो डफ्फाका दुई सय २५ शान्ति सैनिकको अन्तिम...
आजको तरकारी र फलफूलको भाउ ताेक्याे
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६२.३३ रुपैयाँ रहेको छ । प्याज ६७.६७ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, लोकल...

























