कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको हो । एक अधिकृतका अनुसार गणेश साउद र अशोक साउद...

यी ३ विश्वविश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा धनेश्वर नेपाल र पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसी , कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा. शारदा थपलियालाई...

सुनको तोलामा २ सय रुपैयाँ बढ्याे

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलाको एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार...

दीपेश पुनले सूर्यदर्शन सहकारीबाट गैरकानुनी रुपमा आर्जन गरेको आरोप

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ। आइतबार जिल्ला अदालत कास्कीमा...

ब्लड डोर्नस सोसाइटी नेपालका सल्लाहकार सदस्य राजीव श्रेष्ठ सम्मानित

काठमाडौं । समाजसेवी एवम् ब्लड डोर्नस सोसाइटी नेपालका सल्लाहकार सदस्य राजीव श्रेष्ठ सम्मानित भएका छन् । ‘South Asian Regional Countries Brilliance Award बाट श्रेष्ठ सम्मानित भएका हुन् । वर्ड बुक अफ स्टार रेकर्डसले उनलाई आइतबार...

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

सिन्धुपाल्चोक । आफ्नै बुबा ५० वर्षीय यदु बहादुर बस्नेतको हत्या गरेको अभियोगमा मेलम्ची नगरपालिका-१० शिखरपुर बस्ने ३४ वर्षीय राजाराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । राजारामले शनिबार राति कुटपिट गर्दा यदु गम्भीर घाइते भएको...

लागूऔषध ट्रामाडोलसहित पक्राउ

पर्सा । वीरगंज महानगरपालिका-३ प्रगतिनगर टोलस्थित श्रृष्टी किराना जेनरल स्टोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ लाख ५१ हजार ८ सय ६० ट्याब्लेट सहित स्टोरका संचालक सोही महानगरपालिका-१ बस्ने ३८ वर्षीय राजाराम महतो कोईरीलाई शनिबार बिहान...

अपमानित नाराजुलुस लगाउनेहरूमाथि कारबाही गर्न सिफारिस

काठमाडौं । मधेसी आयोगले एनपिएलअन्तर्गत जनकपुर बोल्टस् र कर्णाली याक्सको खेलमा जनकपुर बोल्टसप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाउनेहरूमाथि कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ। पुस ४ गते भएको खेलमा एउटा उदण्ड...

एनपिएलको उपाधि विजेता जनकपुरका खेलाडी सम्मानित

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ...

कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुग्याे

कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन्। कैलालीको टीकापुर नगरपालिकाको श्रीलङ्का टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस शनिबार देखापरेका हुन्। चार वर्षदेखि निरन्तर रुपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय...

RECENT POSTS

HOT NEWS