थिमीमा ‘मध्यपुर महोत्सव’ हुने

मध्यपुर थिमि। मध्यपुर थिमिलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने मूल उद्देश्यले भक्तपुरको थिमीमा ‘मध्यपुर महोत्सव’ हुने भएको छ । मध्यपुर थिमी नरपालिकाको आयोजनामा यही...

याेमरी पुर्णिमाकाे अवसरमा त्यः छिं त्यः र सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडाैं । यल नेपालभाषा सहजकर्ता पुचकाे आयाेजनामा याेमरी पुर्णिमाकाे अवसरमा त्यः छिं त्यः  र सांस्कृतिक कार्यक्रम पाटन हाई स्कुल शुक्रबार सभ्य भव्य रुपमा सम्पन्न भएकाे छ । प्रमुख अतिथि ललितपुर महानगपालिकाका प्रमुख चिरिबाबु महर्जनले अर्मूत...

अवैध लागूऔषध गाँजा र चरेश बरामद

काठमाडौं । सप्तरी, बलानविहुल गाउँपालिका-६ शेहरा चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मौवाहबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिले ४...

नेशनल लाईफकाे ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाडौं स्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ । आ.व. २०८०२०८१ मा तोकिएको लक्ष्य पुरा...

नेपाली सेनाका इन्जिनियरहरु नेपाल इन्जिनियरिङ कलेजमा

  काठमाडौं । नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् । मंगलबार गौचरण ब्यारेकका १६ जना इन्जिनियर अधिकृतहरुले कलेजको स्थलगत अध्ययन अवलोकन गरेका हुन् । सो...

सिटिजन लाइफले व्यतित बीमालेख नवीकरण गर्दा विलम्बन शुल्कमा व्याज छुट दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा विलम्बन शुल्कमा व्याज छुट दिने भएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब...

एनपीएलको फाइनलमा जनकपुर र सुदूरपश्चिम भिड्ने

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्समाथि २ विकेटको जित दर्ता गर्दै उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको...

तोकिएकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले तोकिएकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग गरेको छ । त्रिभुवन विश्वविद्यालयले १५ फागुनमा स्ववियु निर्वाचन गर्ने जनाएको छ । सोही मितिमा स्ववियु निर्वाचन हुनुपर्ने भन्दै...

थानकोट–चित्लाङ सडक बन्द गर्न लागेकोप्रति चासो

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले थानकोट–चित्लाङ सडक बन्द गर्न लागेकोप्रति चासो देखाएको छ । सरोकारवाला पक्षसँग गहन परामर्श नगरी सडक बन्द गर्न लागेको प्रति विश्वविद्यालयका अध्यक्ष प्रा.राजेन्द्रध्वज जोशीले आपत्ति जनाएका छन्...

संघीयता कार्यान्वयन गर्न सक्रियतापूर्वक लागिरहने

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरुको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको जनाएका छन् । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् ।उनले सबै क्षेत्र, लिङ्ग, भाषा,...

RECENT POSTS

HOT NEWS