प्रतिवेदनमाथि प्रधानमन्त्री ओलीको कुनै हस्तक्षेप नरहेको स्पष्ट
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै हस्तक्षेप नरहेको स्पष्ट पारेका...
एफडब्लूसीएमसलाई निरन्तरता
काठमाडौं । मलेसियाले नेपालसहित आप्रवासी श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित गर्ने भन्दै एक दशकदेखि कार्यान्वयनमा ल्याइएको विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमस)लाई निरन्तरता दिइएको जनाएको छ ।
मलेसियाको गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै गत कार्तिक...
रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट
पोखरा । सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन्...
एनआरएनएको दशौँ एकता महाधिवेशन हुने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले संघको दशौँ एकता महाधिवेशन आगामी मे ३-५, २०२५ (२०८२ बैशाख २०-२२) मा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।
उच्चस्तरीय समितिको भर्चुअल माध्यमबाट सम्पन्न दोस्रो बैठकले महाधिवेशनको...
भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार
एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गरेका छन्।
डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसद्ले उनलाई गता साता जिम्मेवारीबाट हटाएको थियो। राष्ट्रपतिको कदमले दक्षिण कोरियालाई...
हत्या गरेको अभियोगमा पक्राउ
भक्तपुर । आफ्नै छोरा ३१ वर्षीय नरेन्द्र बहादुर शाहीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-२ बस्ने अछाम कमलनगर नगरपालिका-६ हात्तिबाच घर भएका ६३ वर्षीय दिप बहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
दिप बहादुरले...
नेपाल अस्कर दौडबाट ‘शाम्बाला’ बाहिरिए
काठमाडौं । नेपालबाट सिफारिस भएको चलचित्र ‘शाम्बाला’ ९७ औं अस्कर अवार्डको दौडबाट बाहिरिएको छ ।
नेपाली समयानुसार बुधबार बिहान एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले अन्तर्राष्ट्रिय फिचरसहित १० विधामा सर्टलिस्ट मनोनयन घोषणा गरेको थियाे।
मीनबहादुर भाम निर्देशित...
विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकन डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल,...
स्रोत नखेलको रकम सहित पाँच जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रूपैयाँ सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, सोही...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । दाङ, राप्ती गाउँपालिका-८ बिजौरीस्थित सडकमा रा.१ क १४१८ नम्बरको बसले रा.५ प २६०१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-८ बिजौरी बस्ने ३१ वर्षीय कृष्ण बहादुर शाहीको घटनास्थलमै मृत्यु...

























