त्रिविको जग्गा बाँडफाँटमा संलग्न पदाधिकारीमाथि छानबिन गर्न सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको १ हजार रोपनी जग्गा बाँडफाँटमा संलग्न पदाधिकारीमाथि अख्तियार र सीआईबीबाट छानबिन गर्न सिफारिस गरिएको छ । छानबिन समितिले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा विभिन्न समयमा...

डुङ्गा पल्टिँदा चार पाकिस्तानीको मृत्यु

इस्लामावाद । दक्षिणी ग्रीसको क्रेट टापुमा शनिबार भएको डुङ्गा पल्टिँदा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले एक विज्ञप्तिमार्फत पुष्टि गरेका छन् । बलोचले सोमबार भने,“हामी गहिरो दुःखका साथ...

सातौं राष्ट्रिय झण्डा दिवस सम्पन्न

वसन्तपुर ।  नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघमा आधिकारिकता दिएर संसार सामु नेपालको पहिचानलाई उजागर गरिएको विशेष दिनलाई स्मरण गर्दै विसं. २०१९साल पौष १ गते तद्अनुसार सन् १९६२ डिसेम्वर १६ का दिनलाई सम्मान गर्दै विसं...

नागरिकलाई सफा खानेपानी वितरण गर्न निर्देशन

काठमाडाैं । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ । आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) पानीपोखरीमा रहेको खानेपानीको भरपर्दो र दीगो एवं...

लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द)का उपमहासचिव वर्षमान पुनले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने दाबी गरेका छन् । नेकपा (माओवादी केन्द्र) म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै...

धादिङकी शोभा पाठक नियन्त्रणमा

काठमाडौं । धादिङकी शोभा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...

कामपाका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। २०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौँ...

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ...

पेट्रोलको मूल्य बढ्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो...

उस्ताद जाकिर हुसेनकाे निधन

एजेन्सी । तबलाबादनमा अद्वितीय शिल्पका धनी उस्ताद जाकिर हुसेन आज सान फ्रान्सिस्कोमा निधन भएको छ। २ हप्तादेखि उनलाइ मुटु सम्बन्धी समस्या (पल्मोनरी फाइब्रोसिस)ले सताइरहेको थियो। उनले गत नोभेम्बर २६ मा मात्रै पेरिसमा लाइभ कन्सर्ट गरेका थिए।...

RECENT POSTS

HOT NEWS