रक्तसञ्चार भ्यानको दुरुपयोग
काठमाडाैं । नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरुले रक्तसञ्चार भ्यानको दुरुपयोग गरेको पाइएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती उपशाखाका पदाधिकारीहरुले दाताले दिएको रक्तसञ्चार भ्यानको दुरुपयोग गरेका हुन् ।
कार्यसमिति सदस्यसहित जिल्ला रेडक्रसका पदाधिकारीहरु उक्त भ्यान...
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपीओ बिक्रीमा ल्यायाे
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज बिहीबार चैत २३ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारणका लागि उक्त आईपिओ निष्काशन गरेको हो । यस भूगोल इनर्जीले १० करोड ८८ लाख १० हजार ७...
प्रधानमन्त्री प्रचण्डसमक्ष प्रदेश नामकरण माग गर्दै ज्ञापनपत्र
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापनपत्र पेस गरेका छन् ।
किराँती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लगायतका जातीय मुक्ति मोर्चाका...
दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा
काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ ।
विसं २०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका...
नेपाल भियतनामसँग पराजित
काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ ।
काठमाडौंको दशरथ रंगशालामा बुधबार भएकाे खेलमा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५-१ ले विजयी भयो । नेपालक लागि...
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । काठमाडौं महानगरपालिका-८ स्थित बागमती नदीको किनारमा राखेको बा.०३ ख ८६८१ नम्बरको बसमा गएराति आगलागी हुँदा बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
मोरङ, विराटनगर...
त्रिविका ४ जनाले विशेषबाट सफाइ पाएपछि …
काठमाडाैं । उत्तरपुस्तिका साटफेर गरी/गराई परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा विशेष अदालतको फैसलाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरूको परीक्षा परिणाम फेरबदल गरेको आरोपमा आयोगले कमलप्रसाद दाहाल, तेजनारायण चौधरी,...
सम्पदा संरक्षणको गर्नुपर्ने बृहत्तर जनकपुरकै अस्तित्वमाथि प्रश्न
जनकपुरधाम । सांस्कृतिक सम्पदा संरक्षणको कार्यभार बोकेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् पछिल्लो समय विवादमा परेको छ। परिषद्का अध्यक्ष र कर्मचारीबीचका विवाद र असहमतिले एकातर्फ परिषद्को काम कारबाही सञ्चालनमा समस्या आएको छ भने अर्को...
विपन्न छात्रवृत्ति ३ हजार ५१० जनाको नाम सार्वजनिक
काठमाडौं । विपन्न लक्षित छात्रवृत्तिका लागि ३ हजार ५१० जनाको नाम सार्वजनिक गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०७८–७९ का लागि विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम सार्वजनिक गरेको...

























