साफ यु १७ महिला नेपाली टिम स्वदेश फर्कियो

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यु १७ महिला च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको छ। ढाकामा सम्पन्न प्रतियोगितामा पहिलो पटक सहभागी टिम रुस च्याम्पियन बनेको थियो। पाँच टिम सहभागी प्रतियोगितामा नेपाल चौथो भएको थियो। राउन्ड रोबिन...

त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने छ पालिकाको निर्णय

झापा । नेपाल चिया विकास निगमको सात वटा चिया बगान र कारखाना सम्झौता गरी ५० वर्षका लागि भाडामा लिएको त्रिवेणी समूहले २२ वर्षदेखि राज्यलाई सम्पत्ति, मालपोत र व्यवसाय कर तिरेको छैन । विसं २०५७...

तीन जना घुस रकमसहित नियन्त्रणमा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता रामकृष्ण अधिकारीले गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी,...

फेरि काेराेना सङ्क्रमण बढ्न थालेपछि हेलचेक्य्राइँ नगर्न आग्रह

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले नआत्तिन तर जनस्वास्थ्यका मापदण्ड पालना  गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यो हप्ताको सुरुदेखि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । हिजो बुधवार ३४ जनामा सङ्क्रमण देखिएको थियो ।...

सुनको भाउ घट्यो

काठमाडाैं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको...

क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिस अस्पतालमा भर्ना

एजेन्सी । क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसलाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको छ । यसबारे जानकारी दिँदै भ्याटिकनले ८६ वर्षीय पोप फ्रान्सिसलाई पछिल्ला केही दिनदेखि सास फेर्न समस्या भइरहेको बताएको छ । तर...

रेनार्डले यसै साता साउदीको टिमबाट राजीनामा

पेरिस । फिफा विश्वकपमा साउदी अरबको नेतृत्व गरेका प्रशिक्षक हेर्भे रेनार्ड फ्रेन्च राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन्। रेनार्डले यसै साता साउदीको टिमबाट राजीनामा दिएका थिए। साउदी अरेबियन फुटबल महासंघ (एफएएफएफ)ले...

एनआइसी एशिया लघुवित्तकाे साधारण सभा बैशाख १० गते हुने

काठमाडाैं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाले पाँचौ साधारण सभा वैशाख १० गते होटल गजुर, गंगालाल मार्ग, भोटेपुल, धरान उप–महागनरपालिका वडा नं. ८ सुनसरीमा बिहान ९...

बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ । लिमिटेडको प्रतिशेयर रु...

अवरोध हटे पनि अलमलमा परेको सर्भिस लेन

काठमाडौं । माइतीघर–सूर्यविनायक छ लेन सडक विस्तारका लागि कोटेश्वर–जडीबुटी खण्डको सर्भिस लेनमा रहेको जटिल अवरोध हटेर सर्भिस लेन कालोपत्रे भइसकेको छ तर त्यसअघि नै अवरोध हटिसकेको जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर–दक्षिणको सर्भिस लेन...

RECENT POSTS

HOT NEWS