प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । १० पुसको सत्ता...

रामनवमी पर्व मनाउँदै

काठमाडौं । चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीहरूले भगवान् रामको पूजाअर्चना गरी यो पर्व मनाउँदै छन्। भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका...

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार मात्रिका पौडेललाई दिने निर्णय

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको छ। क्लबको पुरस्कार छनौट समितिको  बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । रिपोर्टर्स...

तापक्रम बढ्दा यसले ठूलो असर गर्छ

काठमाडाैं । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले आयोजना 'निर्भीक नारी'को दोस्रो सत्र 'युवा दृष्टिकोण'मा आफ्ना कुरा राख्दै उनले जलवायु परिवर्तनका बारेमा धेरै नीति तथा सन्धि बने पनि यसमा गम्भीर भएर नसोचिएको जनाएकी छिन् । उनले...

वासु शशी स्मृति परिषद्ले तीन सर्जकलाई पुरस्कार प्रदान

काठमाडौं । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७औँ जन्मजयन्तीको अवसरमा वासु शशी स्मृति परिषद्ले नेपाली साहित्य क्षेत्रका तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम...

‘के अर्थ ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

https://youtu.be/uXWOjmW8_i0 काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘के अर्थ ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतकार एनबी अधिकारीको शब्द, अजय तामाङको संगीत रहेको गीतको म्यूजिक भिडियोमा प्रियना आचार्य र सुरज अधिकारीले अभिनय गरेका...

चेन्चो ग्याल्सेनले मछिन्द्रबाट शहीद स्मारक ए डिभिजन खेल्ने

काठमाडौं । भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले साविक विजेता मछिन्द्र एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । प्रधानमन्त्री त्रिदेशीय कप फुटबल खेल्न काठमाडौंमा आएका २६ वर्षीय चेन्चोसँग मछिन्द्रले सम्झौता गरिसकेको...

दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने

काठमाडाैं । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएकी छन्। सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले यस्तो दाबी गरेकी हुन्। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार...

एक लाखसम्म रुपैयाँको कारोबारलाई सरलीकृत केवाइसी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई रु एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ । राष्ट्र बैंकले आज भुक्तानी सेवा प्रदायक संस्थालाई...

थ्री नेसन्स् कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश

काठमाडाैं । प्रधानमन्त्री थ्री नेसन्स् कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको छ। खेलको २०औं मिनेटमा तेन्जिन नोर्बूले दावा छिरिङको पासमा गोल गरेपछि भुटानले अग्रता कायम गरेको थियो। त्यसअघि भुटानी कप्तान चेन्चोको २...

RECENT POSTS

HOT NEWS