चन्द्रमामा बस्ती बसाउन सकिने तथ्य पत्ता लाग्याे

एजेन्सी । चन्द्रमामा नयाँ र नवीकरणीय पानीको स्रोत भेटिएको र पछि त्यहाँ बस्ती बसाउन सहज हुने चिनियाँ वैज्ञानिकहरूले बताएका छन् । सन् २०२० मा चीनले चन्द्रमाबाट ल्याएको माटोमा साना शीशाका दाना थिए र तिनमा पानी...

अवैध लागूऔषधसहित पक्राउ

झापा । मेचीनगर नगरपालिका -६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१ बस्ने २४ वर्षीय प्रजन्त राई र...

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट मौलो पूजा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा...

आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

काठमाडौं । काठमाडौंमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदै छ । सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले आज पहिलो दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथ तानेर असन पुर्‍याइने जनाएको छ । समितिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले...

उपनिर्वाचनका लागि सक्रिय हुँदै निर्वाचन आयोग र दलहरू

काठमाडौं । उपनिर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगसँगै राजनीतिक दलको सक्रियता क्रमशः बढ्दै गएको छ । वैशाख १० गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यतालिकाको व्यवस्थापकीय र प्राविधिक तयारीका लागि आयोगको सक्रियता बढेसँगै दलहरू चुनावको लागि...

साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि रसियाले जित्याे

काठमाडौं । पहिलो सहभागिता मै साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि पाहुना टोली रसियाले जितेको छ । प्रतियोगिताभरि शतप्रशित जितका साथ कुल १२ अंक जोडेको रसिया अपराजित रहेर च्याम्पियन बनेको हो । मंगलबार निर्णायक मानिएको खेलमा...

कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ

एजेन्सी । कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन्। विश्व स्वास्थ्य संगठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त संख्यामा बालबालिका अनाथ भएका अमेरिकी प्रसारण संस्था केबल...

सरसफाइकर्मीहरूको स्वास्थ्य सुरक्षासम्बन्धी प्रविधि विकास गर्न ह्याकाथन हुने

काठमाडौं । सरसफाइकर्मीहरूको स्वास्थ्य सुरक्षासम्बन्धी प्रविधि विकास गर्न ह्याकाथन हुने भएको छ । खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागको मुख्य आयोजना तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सहआयोजनामा आउँदो अप्रिल २७ देखि...

कीर्तिपुरमा करूणामय सराेकार समिति गठन

काठमाडौं ।  कीर्तिपुरकाे प्यंगः थांमा करुणामय र याकः मिसाकाे प्रतिमुर्ति स्थावना पछिकाे विवाद समाधानका लागि जन स्तरवाट कीर्तिपुरमा करूणामय सराेकार समिति गठन गरेकाे छ । कीर्तिपुरमा साेमवार चैत्र १३ गते भएकाे भेलाले पञ्चलाल महर्जनकाे नेतृत्वमा...

विराटनगरमा झडप हुँदा कम्तीमा १२ जना घाइते

माेरङ । प्रदेशसभाबाट काेशी प्रदेश नामकरण गरेकाे विरोधमा आदिवासी जनजाति समुदायले प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी सुरू गरेकाे आन्दाेलनमा मंगलबार विराटनगरमा झडप हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । झडपकाे...

RECENT POSTS

HOT NEWS