राप्रपाले उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको...
नर्भिकले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान गर्ने
काठमाडौं– यस वर्षको विश्व स्वास्थ्य दिवस (वर्ड हेल्थ डे)को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ।
आउँदो चैत २५ गते शनिबारका दिन पारेर नर्भिकले विशेष छुटसहितको...
नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पूर्ण बैठक धनुषामा सम्पन्न
धनुषा । नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पूर्ण बैठक यही २०७९ चैत्र ११ र १२ गते ढल्केबर, धनुषामा सम्पन्न भयो ।
पार्टीका अध्यक्ष क. लोकनारायण सुबेदीको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय अन्तर्राष्ट्रिय गम्भीर परिस्थितिका बारेमा छलफल...
सुनको भाउमा भारी गिरावट
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७ हजार ८०० रुपैयाँ र...
नायः खिं बाजा प्रर्दशन कार्यक्रम सम्पन्न
काठमाडाैं । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला द्वारा आयोजना गरिएको नायः खिं बाजा प्रर्दशन कार्यक्रम गत शनिवार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अथिति बागमती प्रदेशका सांसद हरि प्रभा खड्गी, अथिति समिता खड्गी...
सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा
तनहुँ । जिल्लाको आबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो ।
गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा...
मिटरब्याज पीडितहरूसँग समस्या समाधानको पहल गर्न सरकारको तर्फबाट प्रदर्शनस्थलमा पुगे
काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न धेरै कानुनहरू संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने स्पष्ट पारेको छ ।
मङ्गलबार मिटरब्याज पीडितहरूसँग समस्या समाधानको पहल गर्न सरकारको तर्फबाट प्रदर्शनस्थलमा पुगेको गृहमन्त्रालयका...
ट्राफिक नियन्त्रण १४७ औं समूहको तालिम सञ्चालन
काठमाडौं, १४ चैत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १४७ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद...
एभरेष्ट बैंकले ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ कार्यक्रम सञ्चालनमा
काठमाडाैं । विभिन्न ठाउँमा एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम एभरेष्ट बैंकले ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ आयोजना गरिएको ग्लोबल मनी विकमा देशका सातवटै प्रदेशका विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन...
चैती छठ पर्व सम्पन्न
जलेश्वर, चैत १४ गते । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा,...

























