घरेलु मैदानमा नेपालले महिला ओलम्पिक छनाैट भियतनामसँग दुई खेल खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले ‘महिला ओलम्पिक फुटबल प्रतियोगिता, पेरिस २०२४’ का लागि एसियन छनोटअन्तर्गत पहिलो चरणको खेलमा चैत अन्तिम साता भियतनामसँग घरेलु मैदानमा दुई खेल खेल्ने तय भएको छ।
अखिल नेपाल फुटबल संघको...
आज नेप्से १९०६ अंकमा रोकिए
काठमाडौं । केही दिनदेखि लगातार रुपमा घटिरहेको सेयर बजार परिसुचाङ्क नेप्सेमा सोमवार भने दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १७.७० अंकले वृद्धिहुँदै १९०६ अंकमा रोकिएको छ । आइतवार २६ अंकले घटेर १८८८...
विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था
तनहुँ । व्यास नगरपालिका – २ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क उपचार तथा परामर्श सुरु गरेको छ । विद्यालयले आन्तरिक स्रोतबाट स्थास्थ्यकर्मीको व्यवस्था गरी छात्रछात्राको प्राथामिक उपचार सुरु गरेको हो ।
यसका लागि नर्स सुनिता...
इम्बोस्ड प्लेट जोड्दा लाग्ने शुल्क पनि घटाउने
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा (देवनागरी लिपी)मै लेख्ने गरी कार्ययोजना अघि बढाएको जनाएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यसबारे...
सङ्क्रमणकालीन न्यायका विषयमा देशव्यापी रुपमा अन्तरक्रिया
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सङ्क्रमणकालीन न्यायका विषयमा देशव्यापी रुपमा अन्तरक्रिया आयोजना गर्ने भएको छ ।
अहिंसाप्रति प्रतिवद्ध एवं अहिंसात्मक संस्कृति प्रवद्र्धनका लागि क्रियाशील मानव अधिकारवादी संस्था शान्ति समाजले यही चैत १७ गतेदेखि...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौंको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका वडा नं १ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही...
इजरायलका जनता यसकारण प्रधानमन्त्री नेतन्याहुबिरूद्व सडकमा ओर्लिए
एजेन्सी । इजरायलमा आइतबार राति हजारौं नागरिक सडकमा उत्रिए। उनीहरूको हातमा इजरायलको झन्डा थियो भने मुखमा बजाउने एउटा बाजा। प्रदर्शनकारीहरूले तेल अभिभमा मुख्य राजमार्ग अवरूद्ध गरे भने जेरूसेलममा रहेको प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको निजी घरअघि...
विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने
भक्तपुर। प्रत्येक नयाँ वर्षमा भक्तपुरबासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ ।
नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने...
चीन फर्किए अर्बपति व्यापारी ज्याक मा
एजेन्सी । लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याकमा हाङ्जाउको विद्यालयमा देखा परेका छन् ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ज्याकमा हालै चीन फर्किएका छन् । उनी एक वर्षभन्दा...
दिवंगत नवीन्द्रराज जोशी जनताको सुखदु:ख बुझ्ने नेता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिवंगत नेता नवीन्द्रराज जोशी जनताको सुखदु:ख बुझ्ने नेता भएको बताएका छन्। सोमवार काठमाडौंमा पूर्वमन्त्री नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले जोशीको स्मरण गरेका हुन्।
पौडेलले राजनीति समाज र जनताप्रति सेवाभावले...

























