क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा स्थगित

काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको पेशी स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशीको सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको हो। कानुन व्यवसायी...

संयुक्त राष्ट्रसंघको कालोसूचीबाट तालिवान अधिकारीहरूको नाम हटाउन आग्रह

एजेन्सी । तालिबान समूहले संयुक्त राष्ट्रसंघत्त (यूएन) लाई आफ्ना सदस्यहरको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ। अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तर्क तालिवानको छ। सुरक्षा परिषद्ले यात्रा छुट बढाउने...

प्रधानमन्त्री प्रचण्डकाे विरोधमा पक्राउ परेका तीन युवा जेल चलान

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेको थियो। तर, उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि जेल चलान गरिएको जिल्ला प्रशासन कार्यालयले पुष्टि गर्‍यो। उनीहरूसँग चैत...

दुई चर्चित नाटक नियमित मञ्चन

काठमाडौं । राजधानीका नाटकघरमा २ नाटक नियमित मञ्चन भइरहेका छन्। थापागाउँस्थित मण्डला थिएटरमा अनुप बराल निर्देशित ‘एउटा सपनाको अवसान’ मञ्चन भइरहेको छ। विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रुपान्तरणमा बनेको नाटक हो ‘एउटा सपनाको...

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल रसियासँग पराजित

काठमाडाैं । साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाललाई रसियाले पराजित गरेको छ। बंगलादेशमा भइरहेको प्रतियोगितामा नेपाललाई आइतबार रसियाले ३-० गोलले पराजित गरेको हो। प्रतियोगितामा नेपालको यो दोस्रो हार हो। पहिलो खेलमा नेपाललाई भारतले ४-१ ले...

तनहुँमा सवारी दुर्घटनाबाट सात महिनामा १५ जनाको मृत्यु

तनहुँ । तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ। चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले...

अबदेखि छातीभन्दा तलको लुगामा राष्ट्रिय झण्डा चिह्न राख्न नपाइने

काठमाडाैं ।  शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि कपडामा राष्ट्रिय झण्डाको प्रतीक र चित्र राख्न निषेध गर्नुपर्ने प्रस्ताव गरिएको छ। राष्ट्रिय सभामा आइतबार टेबल भएको राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको गैरसरकारी विधेयकमा उक्त...

बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गयाे

काठमाडाैं । बाजुरामा गएराति भूकम्प गएको छ । राति दश बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित आसपासका...

नेपाली बजारमा सुनको मूल्य घट्याे

काठमाडौं । साताकाे दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। तोलामा २०० रुपैयाँले घटेपछि सोमबार छापाल सुनको...

जनप्रतिनिधिले सम्पत्ति नबुझाए कारबाही गरिने

काठमाडौं  । कानुनअनुसार तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनालाई कारबाही सिफारिस गरिएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले सम्पत्ति विवरण बुझाउन अनिच्छा गर्ने...

RECENT POSTS

HOT NEWS