टेलिकमको टेलिफोन र इन्टरनेट ग्राहकमा कमी
काठमाडौं । नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ । नेपाल दरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदनले टेलिकमको ग्राहक घट्दै गएको देखाएको हो ।
गत मंसिरसम्ममा कुल...
‘पीडितलाई न्याय देऊ’
काठमाडौं । तत्कालीन माओवादीले सञ्चालन गरेको दस वर्षे हिंसात्मक आन्दोलनलाई निष्कर्षमा पुर्याउने गरी सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकलाई अघि बढाएको छ।
संविधानसभा निर्वाचन भएको ६ महिनाभित्र शान्तिप्रक्रियाका...
नेपाल राष्ट्रिय खड्गी समाजद्वारा नाय् खिं बाजा प्रदर्शन
काठमाडाैं । विश्व नेवाः दिवसको अवसरमा हिजो बसन्तपुर डबलीमा नेपाल राष्ट्रिय खड्गी समाजद्वारा नाय् खिं बाजा प्रदर्शन गरिएकाे छ ।
विश्वभरका नेवार समुदायहरूलाइ एकता गर्ने उद्वेश्यले अायाेजित कार्यक्रमा नेवाः नृत्य लगायत नेवार समुदायकाे परम्परागत मौलिक...
आफूहरुले गृह मन्त्रालयमा दाबी गरेकाे छैन : माकुने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गृह मन्त्रालयमा दाबी नगरेको खुलासा गरेका छन् ।
आज (आइतबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो मुखबाट कहिले पनि गृह...
नेप्से परिसूचक उच्च अंकले गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ।
आइतबार नेप्से परिसूचक २६.८५ अंक घटेर १८८८.२७ बिन्दुमा झरेको छ। पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा उतारचढाव आइरहेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स...
उपराष्ट्रपति निर्वाचनमा संविधानको मर्म विपरीत महिलाको अधिकार खोस्ने काम भयाे
काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं संघीय सांसद चन्द्रकान्त राउतले उपराष्ट्रपति निर्वाचनमा संविधानको भावना विपरीत पुरुषलाई उम्मेदवार बनाइएको बताएका छन् ।
आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद राउतले उपराष्ट्रपति निर्वाचनमा संविधानको मर्म विपरीत...
विश्व बैंकले नेपाललाई १५ अर्ब ८४ कराेड रुपैयाँ दिने
काठमाडाैं । विश्व बैंकले नेपालको विद्यालय शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रम कार्यान्वयनका लागि १२ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत गरेको छ ।
अमेरिकाको वाशिङट्नमा बसेको विश्व बैंकको कार्यकारी बोर्ड...
अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं । कास्की, पोखरा महानगरपालिका(१७ तिनकुने चोक बस्ने १८ वर्षीय किशोर समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय १८ ट्याब्लेटसहित शनिबार साँझ...
नयाँ बनेको अस्पताल भवनको निर्माण म्याद कटे पनि हस्तान्तरण भएन : सांसद्...
काठमाडौं । सांसद् निशा डाँगीले कति दिनभित्र संसदीय समितिहरू बन्नेछन् ? भन्दै प्रश्न उठाएकी छन् । संसद्को विशेष समयमा बोल्दै सांसद् डाँगीले संविधानले परिकल्पना गरेअनुसार आफ्नो कामकारबाहीमा गतिशिल भएर संसद् अघि बढ्न नसकेको भन्दै...
मध्यान्ह दैनिकका सम्पादक दीपेन्द्र तामाङको निधन
काठमाडौं । मध्यान्ह दैनिकका सम्पादक दीपेन्द्र तामाङको निधन भएको छ। ब्रेन स्ट्रोकपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत तामाङको शनिवार निधन भएको हो।
काभ्रेको तिमालस्थित कल्लेरीका ४३ तामाङको श्रीमती, एक छोरी र एक छोरी रहेको छ।
आदिवासी जनजाति...
























