अन्तर्वार्ता दिन जाँदा अन्तर्वार्ता लिने व्यक्ति पूर्व प्रेमी परेपछि

एजेन्सी । जागिरका लागि विभिन्न संघसंस्थामा अन्तर्वार्ता दिन जाँदा प्रायः अपरिचित व्यक्ति नै भेटिन्छन् तर अमेरिकामा एक जना युवती अन्तर्वार्ता दिन जाँदा अन्तर्वार्ता लिने व्यक्ति पूर्व प्रेमी रहेको पाइयो । अमेरिकाको अस्टिन सिटीकी युवती रेली...

अमेरिकामा भूमरीमा परी २६ जनाकाे ज्यान गयाे

एजेन्सी । अमेरिकामा शुक्रबार आएको एउटा भूमरीमा परी मिसिसिपी राज्यको एउटा सानो सहर नै तहसनहस भएको छ। द न्युयोर्क टाइम्सका अनुसार मिसिसिपी र अलाबामा राज्यमा आएको उक्त भूमरीमा परी कम्तीमा २६ जना मानिसले ज्यान गुमाएका...

माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो

काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित...

युरोकप छनोट खेलमा स्पेनले नर्वेलाई हरायाे

एजेन्सी । युरोकप छनोटअन्तर्गत गएरातिको खेलमा स्पेनले नर्वेलाई हराएकाे छ । स्पेनको जितमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका जोसेलुले २ गोल गरे। नर्वेलाई ३-० गाेलले  हराउन स्पेनका लागि अर्को गोल भने ड्यानी ओल्मोले गरेका थिए । स्पेनको...

१ सय ८८ किलो गाँजा बरामद

काठमाडौं । सर्लाहीको मलंगवाबाट सशस्त्र प्रहरीले १ सय ८८ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–१० गण हेडक्वार्टर सर्लाहीबाट खटिएको टोलीले १ सय ८८ केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी...

बन्यजन्तुहरु संरक्षण गर्न जङ्गलमा क्यामरा जडान गरिने

सहदेव बस्नेत जाजरकोट । विश्वकै दुर्लभ वन्यजन्तु सुन गिद्ध, कस्तुरी लगायतका बन्यजन्तुहरु संरक्षण गर्न जङ्गलमा क्यामरा जडान गरिने भएको छ । बारेकोट गाउँपालिका भित्रका सामुदायिक जङ्गलमा क्यामेरा जडान गरिने भएको हो । बारेकोटका जङ्गलमा चोरी सिकारी...

साहित्यकार श्री ओम श्रेष्ठ ‘’रोदन’’ सम्मानित

काठमाडाैं । नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा तल्लीन रही नेपाली साहित्यमा विशिष्ट योगदान दिएका साहित्यकार श्रीओम श्रेष्ठ ‘’रोदन ‘’ लाइ लीलाध्वज थापा साहित्य सम्मानले प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा एक भव्य...

मछालेगु बानी गनं वल म्यूजिक भिडियो सार्वजनिक

काठमाडाैं । चर्चित गायिका निशा देशारको स्वर तथा संस्कृतिविद् सुवर्ण शाक्यको शब्द र न्यूह बज्राचार्यको संगीतमा मछालेगु बानी गनं वल बोलको नेपाल भाषाको गीत हालै भिडियोसहित सार्वजनिक भएको छ। प्राेदक्सन कनसेप के.बी. एस लुभुले गरेकाे...

भारतले  ३६ उपग्रह बोकेको रकेट प्रक्षेपण गर्‍यो 

काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले ३६ उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ । एलभीएम३ नामको रकेट आज बिहान ९ बजे श्री हरिकोटामा प्रक्षेपण गरिएको हो । एलभीएम३ रकेट ४५.५ मिटर अग्लो र ६४३ टन तौल...

साताकाे पहिलाे दिन सुनकाे मूल्यमा गिरावट

आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । आज छापावाल सुन तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ...

RECENT POSTS

HOT NEWS