लयमा फर्किँदै बन्दीपुरको पर्यटन व्यवसाय

डुम्रे ।  ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ। पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल  व्यवसायले पनि गति समात्न थालेको छ। ‘बन्दजस्तै भएको व्यवसाय अहिले केही मात्रामा चयलायमान भएको छ’,...

नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी...

सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

भक्तपुर । नयाँ वर्ष २०८० सालको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ को आयोजना हुने भएको छ । शनिबार होटल ग्रीनल्याण्डमा आयोजना गरिएको पत्रकार सम्मेलनमा औधोगिक शान्ति नेपाल संस्था, मध्यपुर...

कृष्णनगरका किशोरी तथा युवाहरु जन्मदर्ताको बारेमा समाजमा जागरूकता ल्याउने

कपिलवस्तु । बाल क्लब, किशोरी समुह तथा युवा क्लबका लागि जन्मदर्ताको महत्व बिषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ l कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा रूपन्देहीको सहयोगमा अभिमुखिकरण कार्यक्रम कृष्णनगर...

नेपालीमा उत्पादित जुत्ताको गुणस्तर बिदेशको भन्दा कम छैन  

काठमाडौ ।  काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’मा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली काङ्ग्रेस महामन्त्री गगन थापाले शुक्रबार मेलास्थलमा पुगेर जुत्ता चप्पलका स्टलहरुको अवलोकन गरेका छन्...

आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत...

बेल्जियमले युरो २०२४ को छनोटमा स्वीडेनमाथि सानदार जित दर्ता

एजेन्सी । फरवार्ड रोमेलु लुकाकुको ह्याट्रिक सहयोगमा बेल्जियमले युरो २०२४ को छनोटमा स्वीडेनमाथि सानदार जित दर्ता गरेको छ । बेल्जियमले स्वीडेनलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । लुकाकुले पहिलो हाफमा एक गोल गर्दा...

वीरमा चिकित्सकबाट टेलिमेडिसिन सेवा प्रदान गर्ने

काठमाडौं। वीर अस्पतालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विशेषज्ञता हासिल गरेका चिकित्सकबाट टेलिमेडिसिन सेवा प्रदान गर्ने भएको छ। वीर अस्पताल र वैदेशिक रोजगार बोर्डबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर...

अमेरिकामा टिकटक प्रतिबन्धका विषयमा बहस

काठमाडौं। टिकटकका प्रमुख कार्यकारी अधिकृतलाई अमेरिकी संसदले बयान लिएको छ। विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खलल पुर्‍याएको भन्दै अमेरिकी संसदले टिकटकका प्रमुख कार्यकारी अधिकृत सोझी चिउसँग पाँच घण्टा बयान लिएको हो। अमेरिकामा...

राहुल गान्धी लोकसभा सदस्य हुन अयोग्य

एजेन्सी । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अदालतले दुई वर्ष जेल सजाय...

RECENT POSTS

HOT NEWS