ऐतिहासिक रानीपोखरी सबैका लागि खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनर्निर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिना शुल्क खुला गरिएको हो । नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट...

गाउँघरको उखुको व्यापार सडकमा

काठमाडौं। धनकुटाको तमोर नदीस्थित मूलघाटमा रहेको सशस्त्र प्रहरीको ‘चेकपोष्ट’मा कुनै सवारी नम्बर दर्ता (इन्टिङ) गर्न रोकिनेबित्तिकै तँछाडमछाड गर्दै स्थानीय व्यापारी ‘उखु खाम उखु’ भन्दै गाडीका झ्यालमा पुग्छन् । घरीघरी सडकको दुवैतर्फबाट गाडी आएर रोकिँदा...

बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगरका जनप्रतिनिधि प्रतिबद्ध

कपिलवस्तु l बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि संग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ l वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता, कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा रूपन्देहीको...

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले तीन स्थान सुधार गर्दै १०० औं स्थान कायम

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको नयाँ फिफा वरीयतामा खेल तीन स्थान सुधार गर्दै १०० औं स्थानमा रहेको छ...

सुकुम्बासीका छोराछोरी पढ्ने नमूना विद्यालय

तुलसीपुर । विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाडौं । भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम...

भारतको दुधुवा नेशनल पार्कमा बाघकाे आक्रमणबाट कञ्चनपुरकी महिलाको मृत्यु

धनगढी । भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएका बेला बाघले आक्रमण गर्दा कञ्चनपुरकी महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान नेशनल पार्कभित्र घाँस दाउरा गर्न गएकी पुनर्बास नगरपालिका–१० को भीमबस्तीकी ३२ वर्षीया कलसा...

७३ प्रतिशत नेपालका परिवारसँग स्मार्ट फोन

काठमाडौं ।  नेपालका ७३ प्रतिशत परिवारसँग स्मार्ट फोन रहेको पाइएको छ। जनगणना २०७८ का अनुसार सामान्य फोन हुनेको संख्या त्यो भन्दा केही बढी ७३.२ प्रतिशत देखिएको छ। ३.९ प्रतिशत परिवारहरुमा कुनै पनि साधन/सुविधाहरु उपलब्ध नभएको...

३.९ प्रतिशत घरमा खरका छाना

काठमाडौं । नेपालमा ३.९ प्रतिशत घरका छाना खर/पराल/छ्‌वालीबाट बनेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको २०७८ को जनगणनाको तथ्यांकमा ४१.९ प्रतिशत घरको छाना जस्ता/टिन/च्यादरबाट बनेको उल्लेख छ। ३७.८ प्रतिशतको सिमेन्ट/ढलानबाट, ९.२ प्रतिशतको टायल/खपटा/झिँगटीबाट, ६.१ प्रतिशत ढुङ्गा/स्लेटबाट,...

सुनको मूल्य पुनः रेकर्ड नजिक

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ। गत आइतबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भएको थियो। सो दिन सुनको मूल्य एकैदिन प्रतितोला दुई...

RECENT POSTS

HOT NEWS